नागरिक पोष्ट News

भारत भ्रमणअघि आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौँ  । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल हुनेछ। पहिलो चरणमा दिउँसो २ बजे प्रधानमन्त्री

बिहान १० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ  । बिहान १० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकमा

‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड

पेरिस ।  यस वर्षको ‘कान्स फिल्म फेस्टिभल’मा हत्या रहस्यले भरिएको फ्रान्सेली फिल्म ‘एनाटोमी अफ ए फल’का लागि निर्देशक जस्टिन ट्राइटले प्रतिष्ठित ‘पाल्मे डीओर’ अवार्ड जितेकी छन्। यो फिल्मले पतिको हत्याको आरोप लागेको एक लेखकको कथालाइ देखाएको छ। यो अवार्ड जित्ने जस्टिन तेस्रो महिला निर्देशक

तरकारी र फलफूल मूल्य आज कति?

काठमाडौँ   । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आइतबार ठुलो गोलभेँडा, लौका, घिरौँला, रायोको साग, हाइब्रीड काँक्रो, माछे खुर्सानी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँमा किनबेच हुने भएको छ। यसैगरी, रातो

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौँ   ।  प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्। संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री महतले ‘आव २०७९र८०को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। शनिबार रातिसम्म बसेको प्रतिनिधिसभाको

बाल सचेतना केन्द्रद्वारा “समाज रुपान्तरणका लागि मेरो वडा मेरो सपना ” भन्ने शिर्षकमा बाल बक्तृवकला प्रतियोगिता सम्पन

काठमाडौ  । काठमाडौ महानगरपालिका सहयोगमा तथा बाल सचेतना केन्द्रद्वारा “समाज रुपान्तरणका लागि मेरो वडा मेरो सपना ” भन्ने शिर्षकमा बाल बक्तृवकला प्रतियोगिता सम्पन भएको छ ।  काठमाडौँ क्षेत्र नं ३ का माननीय सदस्य सन्तोष चालिसेको  प्रमुख आतिथ्यतामा र बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालको

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं  ।  हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई

आजको मौसम : पाँच प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ  । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू(भागमा हल्का

सरकारको ध्यान शरणार्थी प्रकरणमा सबैमाथि छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्रै नभई सबैमाथि ध्यान भएको बताएका छन्।  नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारको ध्यान नक्कली भुटानी शरणार्थी प्रकरणमा

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारले संसद्मा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज (शनिबार) पारित भएको हो। सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्।

कुल पोष्ट : 8183