नागरिक पोष्ट News

विशेष अदालतले कर फर्छ्यौट आयोगका ३ जना पदाधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएको हालसम्मकै ठूलो विगो भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले कर फर्छ्यौट आयोगका सबै ३ जना पदाधिकारीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले बुधबार आयोगका तत्कालिन अध्यक्ष

नेपाल भारतबीच ७ सम्झौता : प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण ऊर्जा क्षेत्रमा कोसेढुंगा - कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमण एकदमै उपलब्धिमूलक भएको बताएका छन् । भारतसँगको ऊर्जा सम्झौताले नेपालको आर्थिक क्षेत्रले नै फड्को मार्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । नेपाल र भारतबीच सम्पन्न ऊर्जा

सांसद विकास कोष ब्यूतियो, प्रतिसांसद ५ करोड रुपैयाँ दिने

काठमाडौं । सरकारले सांसद विकास कोषलाई पुन व्यूँताएको छ । सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कम्पनी दर्तामा कुनै पनि  शुल्क नलाग्ने : अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने

काठमाडौं । कम्पनी दर्तामा कुनै पनि  शुल्क नलाग्ने भएको छ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले आगामी आर्थिक वर्षदेखि कम्पनी खोल्न एक सय रुपैयाँ अधिकृत पुँजी भए पनि हुने बताएका छन ।  त्यस्तै, कम्पनी खारेज

आर्थिक वर्ष 2080/081 को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब

इन्टरसेक्सनालिटी अर्थात अन्तरच्छेदिय अभियानको शुरूवात

भूमिकला पौडेल, काठमाडौं । इन्टरसेक्सनालिटी अर्थात “अन्तरच्छेदिय अभियानका निम्ति पुलको निर्माण तथा परियोजना प्रारम्भ” सम्बन्धी कार्यशाला राजधानीमा सम्पन्न भएको छ । डिसेबिलिटी राइट्स फण्ड अन्र्तगत डिसेबिलिटी राइट्स एडभोकेसी फण्डले राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ–नेपालको आयोजनामा

खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ

काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो । कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ । यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म–दर्शनभित्रको ज्ञानलाई

ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अगष्ट १२ मा अमेरिकाको न्यूयोर्कमा हुने

काठमाडौं । 'नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण अमेरिकाको न्यूयोर्कमा अगष्ट १२ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को

गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित ५०१ जनाको कैद सजाय माफी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा चार सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गरेका छन् भने १९ व्यक्तिलाई कैद सजाय माफी गरेका छन्। आज राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी चार सय ८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो । “यही

आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुने

काठमाडौँ – आज आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ। संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ।  नयाँ संविधान जारी भए पछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक

कुल पोष्ट : 8183