नागरिक पोष्ट News

‘बलियो बिषयामा नीरफूल पूर्ण मौलिक चलचित्र बनेको छ’– दयाहाङ

  काठमाडौं, अभिनेता दयाहाङ राई मुख्य भूमिका रहेको चलचित्र नीरफूल यही २६ जेठबाट देशब्यापी रिलिज हुने भएको छ । यो चलचित्रको बारेमा काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङले मौलिक कथा र बिरालै हुने घटनामा केन्द्रित भएकाले आफुले चलचित्र नीरफूलमा अभिनय गरेको बताएका छन् । उनले यो चलचित्रको

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्नुको कारण सोधेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै राष्ट्रपति पौडेलका नाममा कारण देखाउ

आलु, प्याजमा १३ प्रतिशत लाग्यो भ्याट: किसान र उपभोक्ताहरु मारमा पर्ने व्यवसायीहरुको गुनासो

काठमाण्डौँ - सरकारले यस वर्षको बजेटमार्फत किसानले उत्पादन गरेको वस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषिजन्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लाग्ने बनाएको छ । आगामी आर्थिक वर्ष २०८०(८१ को बजेटमार्फत तरकारी फलफूल तथा केही दैनिक उपभोग्य गरी १ सय ६७ वस्तुहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ( भ्याट) लगाउने

‘वेलकम टु हेम्जाकोट’ विशेष समाजले ग-यो पशुपतिनाथमा फलफुल वितरण तथा सरसफाई

काठमाडौं – आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफुल वितरण गरेको छ । त्यस्तै, पशुपति क्षेत्रमा यो समुहले सरसफाई समेत गरेको छ । समाजसेवामा पनि हातेमालो गरौं भन्ने सोचका साथ निर्माण टिमले उक्त कार्यक्रमको

अमेरिकाको टेक्ससमा युवा नेपालीले शरीरको बोसो घटाउने र मांशपेशी बनाउने तालिम गराउदै

विजय थापा । अमेरिकाको टेक्सस राज्यको ड्यालस बस्दै आएका युवा नेपाली उत्सव सिंहले १२ हप्तामा शरीरको बोसो घटाउने र मांसपेशी बनाउने तालिम दिदै आएकोले इच्छुक सबैलाई अभिरुचि भएमा सम्पर्क गर्न आग्रह र आह्वान गरेका छन् । मेहनत गरेमा र केही कुराहरुलाई लागू गरेमा शरीर स्वास्थ्य हुनुको साथै मांशपेशी बनाउन केही

वरिष्ठ लोकगायक प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ नयाँ गीत सार्वजनिक

- बिजय थापा  वरिष्ठ लोकगायक प्रेमराज महतको  ‘घर हम्रा हुम्ला जुम्लामा’ नयाँ गीत सार्वजनिक भएको छ। केही समय देखि नेपाल भ्रमणको क्रममा अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनियाका समेत रहनु भएका महाबाणिज्यदुत तथा वरिष्ठ लोकगायकले नेपाल गएको समयमा ‘घर हम्रा हुम्ला जुम्लामा नामक अङ्कियदृश्य (भिडियो

देशभर अत्यधिक गर्मी, तराइमा लु चल्ने

काठमाडौँ – देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ। साथै तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहे पनि सक्रिय नहुँदा गर्मी बढेको हो।   देशका  पहाडी भू-भागमा

२० करोड बढि राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, सरकार विरुद्ध आन्दोलन गर्ने चलचित्रकर्मीको चेतावनी

काठमाडौं । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रलाई नेपाल सरकारले दुई बर्ष अघि नै उद्योगको मान्यता दियो । उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने चलचित्रकर्मीले पाउन सकेका छैनन् । चलचित्र उद्योगले बार्षिक रुपमा झण्डै दुई अर्बको कारोवार गर्ने गरेको छ

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २ को आयोजना

महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यहि जेठ २० गते शनिबार देखि २२ गते सोमबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना

सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने

काठमाडौं–  पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ ।  अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको

कुल पोष्ट : 8183