नागरिक पोष्ट News

अन्तर्राष्ट्रिय स्वाद पस्कँदै : मिठो  बेकरी

काठमाडौं । अहिले पनि जन्मदिन होस् वा बर्थ डे, म्यारिज एनिभर्सरी बेबी सावरलगायत हरेक शुभकार्यमा  केकको प्रयोग बढ्दै गएको छ ।  काठमाण्डौ तारकेश्वर ११  स्थित नेपालटार संचालनमा रहेको  मिठो बेकरी गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि  लोकप्रिय बन्दै गएको  छ।  गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ

काठमाडौं महानगरको सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले दायर गरेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म यो निर्णय कार्यान्वयन

सातै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण तथा असहायलाई सहयोग गर्न सरकार तयार छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिने विश्वास व्यक्त गरेका छन् । मकवानपुरको हेटौंडामा आज मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उनले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताए । ‘विश्वलाई शान्तिको सन्देश

गुल्मीमा ३०० बढी एचआइभी सङ्क्रमित

गुल्मी  । गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ । जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।  सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गरिरहेको

बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । पूर्वगृहमन्त्री एवम्‌ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । खाण गत वैशाख २७ गते पक्राउ परेका थिए । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेशमा पठाउने प्रकरणमा संलग्न खाणलाई यसअघि जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर गर्दै जेल

अशोकराज सिग्देलको रथीमा बढुवा, भावी प्रधानसेनापति बन्दै

काठमाडौं । नेपाल सरकारकाले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ ।  विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । ८ मंसिरमा जंगी अड्डले उनलाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । यसभन्दा पहिला रथीमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेले जन्ममिति

नक्कली शरणार्थी प्रकरणमा खाँणको मुद्दामा आज निर्णायक सुनुवाइ हुँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दाको सुनुवाइ आज हुँदैछ । आज उच्च अदालत पाटनमा हुने सुनुवाइमा एकल इजलासले मुद्दाको किनारा लगाउनेछ । आजको पेसीमा गोलाप्रथाबाट न्यायाधीश छानिनेछन् । तेस्रो न्यायाधीशको रायले खाँण थुनामा

यस्ताे छ आजका लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा रहेकाे थियाे। आज अमेरिकी

आजकाे माैसम: मौसम सामान्यतया सफा

काठमाडौँ  । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा

रास्वपाको वडा अधिवेशन आजदेखि सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को वडा अधिवेशन आजदेखि सुरु हुँदैछ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले भने, ‘निर्वानपछि

कुल पोष्ट : 8183