नागरिक पोष्ट News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिने समय आज सकिँदै

काठमाडौँ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज सकिँदैछ । जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी भए आज ९जेठ २६ गते० दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो । समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका

यस वर्षको मनसुनी वायु झापा हुँदै नेपाल तर्फ

काठमाडौं । यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ। मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो। ुकेरलामा मनसुनी वायुको प्रभाव सुरू भइसकेको छ। त्यहाँ बादलहरू बढ्ने र मनसुनी एक्टिभिटीहरू

अखण्ड भारतको नक्साविरुद्ध बालेनको ‘ग्रेटर नेपाल’

काठमाडौं । भारतले नयाँ संसद् भवनमा लुम्बिनी लगायत नेपाली भूमिसमेत समेटिएको ‘अखण्ड भारत’ म्युरेल राखेको ‘काउन्टर’मा काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्। भारतीय संसद्मा राखिएको म्युरेलका विषयमा सरकारका सरोकारवाला निकायसमेत

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं   । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ ।  संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसद्‌भित्र र बाहिरका सबै दलसँग छलफल गर्न लागेको हो ।  आयोगका प्रवक्ता एवं सहसचिव

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं   । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । भारतमा हुन गइरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्यीय टोलीका घोषण भएको हो । मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी जुन २१ देखि जुलाई ४ सम्म सो च्याम्पियनसिप

मुलुकभर ११३ औद्योगिक ग्राम घोषणा

काठमाडौं । मुलुकका सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेकामा २०७९ फागुनसम्म ११३ ग्राम घोषणा भएका छन् । मुलुकभर रहेका १० औद्योगिक क्षेत्रभित्र कायम रहेका ६८५ उद्योगमध्ये ६१८ उद्योग सञ्चालनमा छन् । आर्थिक सर्वेक्षण २०७९–८० अनुसार ती उद्योगमा ४० निर्माणाधीन र २७ बन्द अवस्थामा रहेका

आधारभूत स्काउट तालिम ककनीमा सम्पन्न

काठमाडौं।  स्काउट स्थानीय स्काउट कार्यालय बूढानीलकण्ठ नगरपालिका समन्वयमा ५३८औं BTC र ३९६औं  PTC  आधारभुत स्काउट तालिम अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा सम्पन्न भएको छ। बूढानीलकण्ठ नगरपालिका आयोजक र स्थानीय स्काउट कार्यालय व्यवस्थापन र नेपाल स्काउट लैनचौरको समवयनमा तालिम भएको हो। जेठ १६गते देखि

इनरव्हील डिस्ट्रिक ३५० द्वारा आयोजित बृहत् स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

  काठमाडौं। इनरव्हील डिस्ट्रिक ३५० द्वारा आयोजित बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको थियो। मिति २०८० साल वैशाख १० गते आइतबार कन्या मन्दिर , क्षेत्रपाटिमा शिविर गरिएको थियो । जसमा राजधानिका धेरै अस्पतालको बरिष्ठ विशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको उपचार तथा परामर्श दिनुभयो । यसमा दिएको सेवाहरुमा

नक्कली भुटानी शरणार्थी प्रकरणः अभियुक्तका पक्षबाट बहस सुरु हुने

काठमाडौं।  नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ।  मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन्। साे बहसका लागि पुर्ब महान्याधिबक्तादेखि नेपाल बार एशाेसियनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज (मंगलबार) बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक सेवामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी

कुल पोष्ट : 8183