नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि
‘नेपाली लोकनाचको विगत र बर्तमान’ गोष्ठी सम्पन्न
काठमाडौं, कार्यपत्र प्रस्तुति र त्यसमाथि टिप्पणीसँगै ‘नेपाली लोकनाचको विगत र बर्तमान’ शिर्षकको कार्यशाला गोष्टी आज सम्पन्न भएको छ । सो गोष्ठीमा नेपाली लोक नृत्यको सँरक्षणमा राज्यपक्षबाटै पहल गरिनु पर्ने सम्बन्धि कलाकारहरुले बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नेपाली लोकनाचको
काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै एनपी नग
काठमाडौं, २६ जेठ । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ । यही असार ३ देखि ८ सम्म सञ्चालन हुने कार्यशाला काठमाडौंको होटल रोयल सिङ्घी र होटल एलफ्ट हुने भएको हो । एनपी नग-एट (npNOG-8) नामक यो कार्यक्रम अन्तर्गत पाँच दिने कार्यशाला र १ दिने सम्मेलन आयोजना हुने छ । कार्यशालामा
दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट
काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार ग्रामीण परिवेशमा बनेका फिल्महरू महोत्सवका
नुवाकोट वेलकोट गढीमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले नुवाकोट जिल्लाको बेलकोट गढीमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सफलताका साथ सम्पन्न गरेको छ। अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ॐ हस्पिटल, गरिमा बिकास बैंक र यशोदादेबी भगवान सिंह के.सी.
सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपालबाट थापाको सहभागिता
काठमाडौं । सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपाली युवा सेलिब्रेटी पेस्ट्री सेफ सरोज सिंह थापाले सहभागिता जनाउने मौका पाएका छन् । अन्तर्राष्ट्रिय पेस्ट्री क्षेत्रमा जजको रुपमा उपस्थित भइसकेका सबैका प्रेरणाका श्रोत मानिने थापा पेस्ट्री क्षेत्रमा अनुभव, ज्ञान र सीपको जादुले नेपालमा मात्रै
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
काठमाडौं । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसंग छलफल भएको छ । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड,
२० प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा नेपालमा विदेशी सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.२ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार गत चैत मसान्तसम्ममा विदेशी सहायता प्रतिबद्धता रु. १ खर्ब ५१ अर्ब ५२ करोड पुगेको छ । यसमध्ये अनुदान सहायता रु. ३७ अर्ब ५२ करोड (२४.८ प्रतिशत) र ऋण
तरकारी र फलफूलको आजको मूल्य कति?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार मालदह आँप ८० र दशहरी आँप किलोको एक सय रुपैयाँमा किनबेच भइरहेको छ। यसैगरी तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार प्रतिकेजी ३८० रुपैयाँ, किवि प्रतिकेजी ४०० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी एक सय रुपैयाँ, अदुवा
पानी नपरेपछि सामूहिक पूजा
पाल्पा । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भगवान् इन्द्रको पूजा गरिएको हो । रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा सामूहिक रूपमा रुद्री लगाएर भगवान्