साढे ३ अर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा लगानीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०८० वैशाख मसान्तमा रु. ३ अर्ब ५६ करोड लगानीमा रहेको छ । २०८० वैशाख मसान्तमा १ लाख ४६ हजार ८ सय ६६ ऋणीलाई प्रवाह भएको रु.२०३ अर्ब २५ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार
बजेट अभावले खानेपानी आयोजना अलपत्र
पर्वत । जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जन बढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन् । खानेपानीको
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : गृहमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको आगामी वर्ष २०८०(८१ को नीति तथा कार्यक्रम र बजेटमा युवा स्वरोजगार एवं उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गरेको नमुना संयुक्त राष्ट्रसङ्घ,
गोदावरी पर्यटनका हिसाबले सुन्दर र आकर्षक क्षेत्र
ललितपुर । ललितपुर जिल्ला स्थित गोदावरी पर्यटनका हिसाबले सुन्दर र आकर्षक क्षेत्र हो । विशेषत: छुट्टीका दिनमा यस क्षेत्रमा भिडभाड हुने गर्दछ। शान्त सितल ठाउँमा रम्न र हरिया डाडाकाडा हेर्न पर्यटक लालायित हुन्छन् । धार्मिक हिसाबले पनि यो क्षेत्र घुम्न लायकको ठाउँ मानिन्छ। सुन्दर पर्यटकीय क्षेत्र
रवीन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’
काठमाडौँ । अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोशिस गरिरहेको छ । वरिपरि झुरुप्प झाडी र बुट्यानले घरभन्दा पर नयाँ बसाइको अनुभूति थपिदिएको छ । फाट्टफुट्ट झुल्कने किटपतङ्गले घरआँगनको झल्को दिन्छ । झाडीकै बीचमा एउटा पुरानो डुङ्गा टक्क अडिएको छ । डुङ्गाको अस्तित्व पानी र त्यसको बहाबसँग जोडिएको
बीस आयोजनाका लागि एक्काईस करोड विनियोजन
झापा । झापामा २० वटा आयोजना सञ्चालन गर्न संघीय सरकारले २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०(२०८१ का लागि समपूरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा २० वटा
त्रिभुवन विमानस्थलबाहिर गोली चल्यो
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो । टोलीले लागूऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।
काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो । कामपा शिक्षा
चौथो हिमालयन ट्राभल मार्ट सकारात्मक सन्देशसहित भव्यताका साथ सम्पन्न
चौथो हिमालयन ट्राभल मार्ट (एचटीएम २०२३) विभिन्न २५ मुलुकका ७०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता सहित विश्वव्यापी कोरोना महामारीपछिको पर्यटन पुनरुत्थान र प्रवद्र्धनमा केन्द्रीत रही सकारात्मक सन्देशका साथ काठमाडौँस्थित होटल याक एन्ड यती र होटल अन्नपूर्णमा भव्यताका साथ सम्पन्न भएको छ । संस्कृति पर्यटन
साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रह हरु सार्वजनिक
धरान । कवि ,मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो । साहित्यकारहरु विशाल नाल्बो , सुदिप पाख्रिन , चन्द्र्र