चलचित्र नीरफूल विशेष शो मा : मन्त्री, नेतादेखि कलाकारसम्मले हेरे
काठमाडौं, देशव्यापी प्रदर्शनीमा आएको चलचित्र नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वहरुले दावी गरेका छन् । मुलुकका ६ दर्जन भन्दाबढी सिनेमा हलमा प्रदर्शन भईरहेको यो चलचित्रको सोमबार काठमाडौंको वान सिनेमा हलमा विशेष शो आयोजना गरिएको थियो । समारोहमा
र्याप स्टार को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने
काठमाडौं, ¥याप गीतमा आधारित रियालिटी सो ‘¥याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो । हिपहप र ‘¥याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको
भक्तपुरमा लोपोन्मुख मुकुन्डो नाच देखाईयो
काठमाडौं, लोपोन्मुख अबस्थामा रहेका भक्तपुरका विभिन्न मुकुन्डो नाचलाई एक समारोहबीच प्रस्तुत गरिएको छ । भक्तपुरका पुरातन नृत्यहरुको प्रवर्धन गर्ने उदेश्यका साथ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा – प्रतिष्ठान नृत्य बिभागले भक्तपुरमा ‘मुकुन्डो नृत्य प्रस्तुति २०८०’ आयोजना गरिएको छ । सोही कार्यक्रममा
आठौं संस्करणको वातावरण साहित्य गोष्ठी सम्पन्न, नेपाल पर्या साहित्य प्रतिष्ठानको घोषणा
काठमाडौं । इको साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी( पर्या साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन,पुरस्कार वितरण ,कविता वाचन तथा एक दिवसीय आठौं वातावरण साहित्य गोष्ठी शनिबार काठमाडौंमा सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर
बजाजको फाइनान्स जात्रा शुरु
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।ले काठमाडौँ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको शुरुवात गरेको छ । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि
बाजुरामा ४.४ रेक्टरस्केलको भूकम्प
काठमाडौँ । बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४।४ रेक्टरस्केलको भूकम्प गएको हो । बिछिया केन्द्रबिन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो । यसअघि
संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययन गर्नेछ । कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन् । आजको बैठकमा प्राप्त उजुरीबारे समितिका सदस्यहरूलाई जानकारी गराइने छ ।
प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारवाही गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको
राष्ट्र बैंकद्वारा १० महिनामा ४९ खर्रब ४९ अर्ब भन्दा बढी तरलता प्रवाह
काठमाडाैं । बैंक तथा वित्तिय संस्थमहरूमा चालु आर्थिक वर्षको १० महिनामा रु.४९४९ अर्ब २२ करोड तरलता प्रवाह भएको छ । नेपाल राष्ट्र बैंककाे पछिल्लाे तथ्यांक अनुसार वैशाख मसान्त सम्ममा बैंकबाट रिपोमार्फत रु.४१४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु.८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२६ अर्ब
बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ३।३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु।१५३ अर्ब १७ करोडले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू। ५४८ अर्ब १४ करोड ९१३।४ प्रतिशत० ले बढेको थियो। वार्षिक बिन्दुगत