की पी शर्मा ओली तेस्रोपटक अध्यक्ष बन्न सक्ने
काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले उमेर हद निलम्बन गरेपछि अध्यक्ष ओलीलाई फेरि नेतृत्वमा तेस्रोपटक पनि आउने मौका मिलेको छ । पार्टीको नवौं र १० औं महाधिवेशबाट विधानमै व्यवस्था गरिएको ७० वर्षे उमेर हदको दफा विधानबाटै निलम्बन गरेपछि उमेर हदको बहसले चर्चा पाएको हो ।‘सबै तहको कार्यकारी
सभामुखले उद्घाटन गरेको शैक्षिक मेला बालेनले किन गराए
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले एसईई र कक्षा १२का परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै भृकुटीमण्डमा ‘८औं कान्तिपुर हिसान एडुफेयर २०२३’को आयोजना गरेको
मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनलको विजेता घोषित
काठमाडौँ । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ को विजेता आयुंश कार्की, जस्मिन पुन, मार्लाेन तामाङ र प्रिया गुरुङ भए । किड्स स्टार इन्टरनेशनल मिस्टर तर्फ ग्रुप ‘ए’मा आयुंश कार्की र ग्रुप ‘बि’मा मार्लाेन तामाङ विजेता बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप
कोरियामा पनि नीरफूल प्रदर्शन हुँदै
काठमाडौं, मुलुकभर प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रर्दशन हुने भएको छ । दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्नेगरि धनजित वाइबाको समुहले प्रदर्शन अधिकार किनेको हो । बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको चलचित्रका निर्देशक फूलमान वलले जनाए ।
सरिता भारती र रँजित सिञ्जाली पैसा छैन भन्दै आए
काठमाडौं, गायकद्धय अविनाश मगर र अजय कार्कीको स्वरमा नयाँ गीत पैसा छैन...दर्शकमाझ आएको छ । भिडियोलाई सिञ्जाली ड्राईभिङ सेन्टरले निर्माण गरेको हो । अविनाश मगर अफिसियल च्यानलबाट हिजो सार्वजनिक गरिएको यो गीतमा पैसा नहुँदा श्रीमातीबाट समेत श्रीमानले अपहेलना सहनु परेको पीडा दर्शाईएको छ । यो गीतको भिडियोमा
सामाजिक संदेश मुलक ‘नेपाली हाम्रो जात’ सार्वजनिक
काठमाडौँ । संदेशमुलका गीतसंगीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ ल्याएका छन् । आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक संदेश प्रस्तुत गरेका छन् । ‘गीतसंगीतमार्फत चेतना वृद्धि गर्नु हामी सर्जकको दायित्व पनि
एभरेस्ट बेस क्याम्पमा तबला बजाएर कीर्तिमान
काठमाडौं, एकजना भारतीय किशोरले सगरमाथा आधार शिविर (बेस क्याम्प)मा तबला बजाएर कीर्तिमान बनाएका छन् । भारतको मेरठ जिल्लाका १३ वर्षीय शिवम चौधरीले उक्त कीर्तिमान बनाएका हुन् । गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी शिवम आफ्ना भाइ अर्जुन, आमा पल्लवी र बुबा रोहितसँगै २८ मेमा ट्रेकिङ गर्न सगरमाथा क्षेत्र
भदौ १४ मा रामप्रसादको ‘गणपति’
काठमाडौं । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो । सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ निर्माण थालनीबाटै चर्चामा छ । लक्ष्मण रिजाल निर्माता रहेको
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्केको लगत्तै कार दुर्घटनामा २ घरको ७ जनाको मृत्य
दाङ । स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका
आलु र प्याजमा लगाइएको भ्याट फिर्ता गर्न व्यवसायीको माग
काठमाडौं। आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् । नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै खारेज गर्न माग गरेका हुन् । सरकारले