राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ गते आफ्नो पार्टीको स्थापना दिवस मनाउने
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ गते आफ्नो पार्टीको स्थापना दिवस मनाउने भएको छ। पार्टी स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा रास्वपाले असार ७ गते ७७ वटा जिल्लामा दिवस मनाउने भएको हो। रास्वपा सभापति रवि लामिछानेले उक्त दिन साँझ ७ बजे सात प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक आफ्नो घरमा, मन्दिरमा,
काठमाडौं महानगरद्वारा ८ अर्ब ३५ करोड राजस्व संकलन
काठमाडौं । काठमाडौं महानगरपालिकाले ८ अर्ब रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्षको असार ३ गतेसम्म विभिन्न शीर्षकबाट ८ अर्ब ३५ करोड ६२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । महानगरले १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ८०.२० प्रतिशत
प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले मनायो २१औँ वार्षिकोत्सव
काठमाडौं। सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर स्थापनाको २१औं वर्ष पार गरी २२औं वर्षमा प्रवेश गरेको छ । हरेक वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस
५० बढी मिटरव्याजी विरुद्ध सहकारीका अध्यक्षको उजुरी
सातदोबाटो ललितपुरमा केन्द्रिय कार्यालय रहेको देउराली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाइले आफुलाई आर्थिक शोषण गर्ने ५० भन्दा बढी मिटरब्याजी विरुद्ध सम्बिन्धीत सरकारी निकायमा उजुरी दिएका छन् । आफु समस्यामा परेका बेला विभिन्न व्यक्तिहरुले धाकधम्की दिइ् अनुचित लेनदेन (मिटरब्याज) असुली
मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित
राजविराज । मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव ,सहसचिवमा ललिता झा रकोषाध्यक्षमा शोभिता दास चयन भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला
डाक्टर उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण
काठमाडौँ । स्वर्गीय वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा। डा। उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा। डा। दिनेशनाथ गङ्गोल र पूर्वमन्त्री वाचस्पति देवकोटाले संयुक्तरूपमा अनावरण गरे । नेपालमा
पूर्वी नेपालमा बाढीपहिरो : एक जनाको मृत्यु, २५ जना बेपत्ता
विराटनगर । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको
पहिलो पटक सुरु भयो ‘स्पेस एण्ड डिजाइन’ एक्स्पो
काठमाडौ । काठमाडौको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्सो सुरु भएको छ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन’ एक्सो’सुरु भएको हो। ‘स्पेस एण्ड डिजाइन’ एक्सोको उद्घाटन ‘मिस नेपाल वल्र्ड २०२३’की विजेता श्रीच्छा प्रधान, ‘मिस
भाद्र अन्तिम साताबाट प्रीमियम क्विज शो 'विनर' को सुरुवात : विजेताले नगद तिन लाख पुरस्कार पाउने
काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले भाद्र अन्तिम साताबाट प्रीमियम क्विज शो 'विनर' को सुरुवात गर्ने भएको छ । डिएआर मूभिजको फर्म्याट रहेको कार्यक्रममा +२ स्तरका विद्यार्थी हरुले भाग लिन पाउनेछन्। कुल ३६ टीम सहभागि रहने सो को सेट निर्माण सम्पन्न भई सकेको टेलिभिजनका प्रबन्ध निर्देशक श्याम धितालले
अब नयाँ बसपार्कबाट मात्रै सवारी साधन छुटने
काठमाडौं– काठमाडौं महानगरपालिकाबाट बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् । काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय