नागरिक पोष्ट News

मन्त्री सिंहको निधनमा आज सुदुरपश्चिममा शोक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ । सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा शोक बिदा दिएको हो । हिजो सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सूचना अधिकारीले जानकारी

पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आज चिनियाँ जहाज ‘सिचुवान एयरलाइन्स’ पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज

आजको मौसमः सबै प्रदेशमा पानी पर्ने, बाढी र पहिरोको जोखिम

काठमाडौं  । अहिले नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। देशका बाँकी भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाँजरको प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी ५०, घिउ सिमी राजमा ६०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४३, नेपाली गोलभेँडा ठूलो ३५, भारतीय

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज असार ६ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७० पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २४

सहयोगका लागि महावाणिज्यदूतावासको अपिल

दोहा । साउदी अरेबियामा जरिवाना तिर्न नसकेर अलपत्र परेका एक नेपालीका लागि महावाणिज्यदूतावासले सहयोग गर्न त्यहाँ कार्यरत नेपाली समुदायलाई अपिल गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१६ देखि साउदी पुगेका नेपाली नागरिक दुर्गाबहादुर सुनार सोही वर्ष सवारी दुर्घटनामा परेको र ट्राफिक विवरण अनुसार साउदी

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ  । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय

अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने प्रतिबद्धता

बेइजिङ । अमेरिका र चीनले आफ्नो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने वाचा गरेका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो दुई दिने बेइजिङ भ्रमण पछि सो जानकारी दिएका हुन् । ब्लिन्केनले प्रतिद्वन्द्वी महाशक्तिहरूबीच उच्चस्तरीय सञ्चार पुनः सुरु गर्दै सोमबार वार्ताका लागि चिनियाँ राष्ट्रपति

समाजवादी मोर्चाप्रति बाबुराम भट्टराईको टिप्पणी– ‘सबैलाई सधैँ ठग्न सकिन्न’

काठमाडौँ  । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले सोमबार घोषणा भएको समाजवादी मोर्चाको निर्माणप्रति आशङ्का व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत उनले जालझेलले समाजवादको निर्माण नहुने भन्दै मोर्चा संसदीय अंकगिणत मिलाएर सत्ता बार्गेनिङको अंश बन्न

आजको मौसम : बाढीपहिरो, भूक्षय तथा गेग्रान बहाव हुन सक्ने

काठमाडौँ  । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीसहित देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र

कुल पोष्ट : 8183