युवा उद्यमशिलता नीतिको सारसंक्षेपमाथि पोखरामा छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तयार गरेको युवा उद्यमशिलता नीतिको सारसंक्षेपमाथि पोखरामा छलफल गरिएको छ । नेपालमा युवा उद्यमशिलताको अवधारणा, अवस्था र प्रवृत्ति एवं उद्यमशिलता प्रवद्र्धनमा रहेको चुनौति, बाधा र असहजता पहिचान गरी समाधानका गर्ने उद्धेश्यले यो नीति तयार गर्न लागिएको हो । नीति
रास्वपाले वृहत चियापान कार्यक्रम गर्ने : प्रधानमन्त्री ‘प्रचण्ड’ र विभिन्न दलका अध्यक्ष प्रमुख लगायतलाई आमन्त्रण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चियापान कार्यक्रम गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा रास्वपाले चियापान गर्ने भएको हो । चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान गर्ने भएको छ । प्रधानमन्त्री
बागमतीमा डेङ्गुबाट २७ जनाको मृत्यु
मनहरी । चालु आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी दिए। बुधबार
नयाँ कार्यसमितिका लागि ट्रेड युनियन कांग्रेसको निर्वाचन आज
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई समुहबीच प्रतिष्पर्धा हुने भएको छ । यही असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो । अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार
नबिल बैंकका ग्राहकलाई र्याडिसन होटेलमा १० प्रतिशत छुट
काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटेलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटेलबीच भएको सम्झौतापछि ग्राहकले छुट पाउने भएका हुन् । उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले काठमाडौंस्थित र्याडिसन होटेल खाना तथा पेयपदार्थमा १० प्रतिशत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याडिसन
घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीकाे मूल्य घटेकाे छ । मंगलबार ताेलामा २०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज प्रतिताेला ८०० रूपैयाँले घटेकाे हाे । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ११ हजार रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला एक लाख ११ हजार
पोखरा विमानस्थलमा चिनियाँ जहाज अवतरण
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । गत जनवरी १ बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान बिहान ९ बजेर ६ मिनेटमा अवतरण गरेको हो । चार्टर्ड गरिएको सो विमान राष्ट्रियसभाका
‘समृद्ध प्रदेशका लागि महिलालाई सक्षम बनाउन आवश्यक’
धनुषा । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति ९रासस०को सहकार्यमा वीरगञ्जमा आयोजित अभिमुखीकरण कार्यक्रममा पूर्वमुख्यमन्त्री राउतले समाजमा
काठमाडौँमा छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौँ बाहिर स्थायी
नेपाल स्काउटले सोमबार ७२ औं स्थापना दिवस मनायो
काठमाडौं । नेपाल स्काउटले सोमबार ७२ औं स्थापना दिवस मनाएको छ। वर्षेनी विशेष समारोह गरी नेपालमा स्थापना दिवस मनाइने गरिएको छ। कार्यक्रममा केन्द्रीय समिति संयोजक लोकबहादुर भण्डारीले प्रत्येक विद्यालयमा स्काउटलाई पुर्याउने योजनाअनुरूप यसको विस्तार भइरहेको बताए। उनले पालिकामा पनि स्काउटलाई