हिमालयन बैंक र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता
काठमाडाैं । हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टर बीच बैंकका ग्राहकहरुलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । काठमाडौँको विशालनगर स्थित सो हेल्थ केयर सेन्टर र बैंक बीच भएको सम्झौता अनुसार उक्त
भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता
काठमाडौं । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता भएको छ । भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनको वार्ताको क्रममा रक्षा र एचवान बी भिसा सम्बन्धी महत्त्वपूर्ण सम्झौताहरू भएको छ। सम्झौता अनुसार भारत र
गोरखामा जिप दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो
काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन्। शहीद लखन–३ चिलिङकोटबाट बेहुली
धुलिखेलको बजेट एक अर्ब १५ करोड
काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार १३औँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये धुलिखेल नगर पहिलो हो । सभाले आउँदो आवका
पूर्व बैंकर अनिल केसरी शाह रास्वपा प्रवेश
काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । रास्वपाको पहिलो बार्षिकोत्सवको दिन शाह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सहित पार्टी प्रवेश गरिएको छ । रास्वपाका सभापति रवि लामिछानेले शाहलाई आफ्नो पार्टीमा स्वागत
नागरिकता ऐन कार्यान्वयनमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो । उक्त रिटमा यसअघि सर्वोच्चले उक्त विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पूरा : मिसन ०८४ मा बालेन र हर्कलाई पनि जोड्ने रविको उद्घोष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पूरा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी २०८४ सालमा हुने आम निर्वाचनमा बालेन्द्र शाह र हर्क साम्पाङलाई जोड्न चाहेको बताएका छन् । त्यसका लागि रास्वपा एक सय प्रतिशत नै सकारात्मक रहेको उनको भनाई छ । पार्टी स्थापनाको
सुविधा खारेजीको दोहोरो चेपुवामा गलैँचा उद्योग
काठमाडौँ । प्रमुख निर्यातजन्य वस्तुको रुपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकैपटक खारेज भएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाएको हो । यो व्यवस्थाले २ लाखभन्दा बढी श्रमिक आवद्ध भएको गलैँचा उद्योग
सांस्कृतिक संस्थानले ५१ औ वार्षिक उत्सब मनायो
काठमाडौ, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औं वार्षिक उत्सब मनाएको छ । संस्थानले वार्षिक उत्सबको अबसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत सहित विभिन्न श्रष्टालाई पुरस्कार समेत प्रदान गरेको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा मँगलबारसम्पन्न वार्षिक उत्सब समारोहमा बरिष्ट गायक÷संगीतकार
लन्डनमा हुने गोर्खा वारियरको प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने
काठमाडौं, नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार