नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदै
काठमाडौँ । अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदैछ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यबहार इत्यादिलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण
मदन भण्डारीको उत्कृष्ट टिकटक बनाउनेले ५० हजार नगद पुरस्कार पाउने
काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ । टिकटक प्रतियोगिताको निर्णायकमा अभिनेता
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भयो भिडियो सहीत
नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको महोत्सव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका छन् । प्रतियोगितामा चिनियाँ चार र नेपाली चार टोली सहभागी भएका छन् । यो महोत्सव दक्षिण एशियाकै पहिलो भएको दाबी गरिएको छ ।
आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न
काठमाडौं । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ । कार्यक्रमले अन्नतः अन्र्तराष्ट्रिय श्रम वकालत संस्था आईएलओ र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारी समेत गरेको छ । नेपाल सरकारको
डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास गर्न आवश्यक पूर्वाधारमा जोड दिनु पर्ने बताएका छन्। ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, ‘सरकारले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधारमा
संवैधानिक निकायलाई सरकारले नै निरही बनायो : मधेशी आयोग अध्यक्ष डा.दत्त
काठमाडौं । संवैधानिक आयोहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताएका छन् | विहिबार प्रतिनिधि सभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला समिति संगको छलफलमा बोल्दै अध्यक्ष डा.दत्तले संवैधानिक आयोगहरु नेपाल सरकारको मातहात निकाय नभएर सरकारलाई खबरदारी गर्ने निकाय
५० हजार बढी मानिसहरुको आँखाको नानीमा लाग्ने रोगहरुको रोकथाम
काठमाडौं । हिमालयन क्याट्र्याक्ट् परियोजना (HCP Cureblindness ) ले आँखाको नानीमा लाग्न सक्ने विभिन्न रोगहरुको कारणले दृष्टि विहिन हुनबाट बचाउने र बच्ने सक्ने भएको छ । यो कार्यक्रम योजनामा अन्तरगत नेपाल र भारतका सामुदायिक स्वास्थ्यकर्मीहरुलाई Sight life international र Cureblindness ले आधारभुत तालिम दिदै पचास हजार भन्दा बढि महिला पुरुष
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त
काठमाडौं । डा. भूपेन्द्र बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को उपकुलपतिमा नियुक्त भएका छन् । न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल बन्दा सबैभन्दा सस्तो ९ रुपैयाँ ६० पैसा पर्नेछ भने किवि सबैभन्दा महङ्गो रहेको छ । यो दिन कालीमाटीमा किविको मूल्य प्रतिकेजी ७५० रुपैयाँ
अस्ट्रेलियन पादरीले ७२ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि
सिडनी । अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्व्यवहारको दोषी प्रमाणित भएका छन् । हालै ८९ वर्षीय पूर्व पादरी जेराल्ड रिड्सडेलले बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टि भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै