नागरिक पोष्ट News

मर्स्याङ्दी जलविद्युत्मा ५५ मेगावाट विद्युत् उत्पादन

गोरखा  । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादनमा वृद्धि भएको छ । उनान्सत्तरी मेगावाट क्षमता रहेको उक्त केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले ५५ मेगावाट उत्पादन भएको हो । पछिल्लो समय वर्षा हुन थालेपछि उत्पादन

जनमत पार्टीले बजेटको समर्थन नगर्ने

काठमाडौँ  ।  सीके राउत नेतृत्वको जनमत पार्टीले बजेटलाई समर्थन नगर्ने भएको छ ।  बुधबार बसेको संसदीय दलको बैठकले बजेट असमान भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।  अध्यक्ष राउतको सचिवालयले भनेको छ, ‘गरिबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने

न्याय परिषदको बैठक बस्दै

काठमाडौँ  । न्यायपरिषदको  बैठक आज बस्दै छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने बैठकले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने सम्भावना छ । सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश पद रिक्त छन् । यसअघि सोमबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।

विशाक्त च्याउ खाँदा ९ जना बिरामी

पाँचथर । पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाका गरी ९ जना बिरामी परेका हुन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाएर बिरामी परेका हुन् । उनीहरूलाई  जिल्ला अस्पतालमा सामान्य उपचारपछि

३० दिनभित्र विवरण पेस गर्न सहकारीलाई मेयर बालेनको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगर भित्रका सहकारी संस्थालाई ३० दिनभित्र संस्थाको विवरण पेस गर्न निर्देशन दिएका छन् । मेयर साहले आज सामाजिक सञ्जालमा महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यअनुसार लोकल गाँजर  प्रतिकेजी न्यूनतम ११० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी ४३, घिउ सिमी लोकल ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय ६० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेँडा

सुनको भाउ २०० रुपैयाँले घट्यो

काठमाडौँ  ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनमा आज प्रतितोला २०० रुपैयाँले घटेको छ । महासंघले आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको

प्रधानसेनापति शर्मा र उपमहासचिवबीच शिष्टाचार भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पीय ल्याक्ख्वाबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटमा उनीहरूबीच दुई पक्षीय चासो र आपसी हितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले

देशभर हल्कादेखि वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली

पशुपतिको सुनको जलहरीमा के छ ?

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण अहिले सर्वाधिक चासो र आलोचनाको विषय बनेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको तथ्य महालेखाको प्रतिवेदनमा बाहिरिएपछि र संसदमा सांसदहरुले यस विषयलाई प्राथमिकताको साथ उठाएपछि यो उक्त प्रकरण छानविनका लागि अख्तियार दुरुपयोग अुनसन्धान आयोगले

कुल पोष्ट : 8183