काठमाडौंमा पाँचौं पिम नेपाल फिल्म फेस्टिबल
काठमाडौं, काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथप उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलिचत्र क्षेत्रका
निजी विद्यालयका शिक्षकले योगदानमा आधारित निवृत्तिभरण पाउनुपर्ने निस्टाको माग
पोखरा । नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक संघ(निस्टा)ले निजी विद्यालयमा कार्यरत शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । निस्टाको गण्डकी प्रदेश कार्यसमिति बैठक तथा कास्की जिल्ला भेलामा सो माग अघि सार्ने निर्णय गरिएको हो । प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई
"मधेश दिवस" मनाउने मधेशी आयोगको निर्णय
मधेश दिवस कहिले मनाउने सम्बन्धी मधेशी आयोग द्वारा सबै सरोकारवालाहरु संग राय/सुझाव माग मधेशी आयोगले मधेश दिवस मनाउने निर्णय गरेको छ | आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औं बैठकमा आयोगले मधेश दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरु संग छलफल गरेको छ |
उपराष्ट्रपतिद्धारा ६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान
काठमाडौं, नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट पुरस्कृत भएका छन् । उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित पुरस्कार समारोहमा मँगलबार सम्बन्धित कलाकारहरुलाई पुरस्कृत
देशभरका एक सय ४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
काठमाडौं । देशभरका सात सय ५३ स्थानीय तहमध्ये करिब एक सय ४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय
आज राष्ट्रिय धान दिवस मनाइँदै
काठमाडौं । आज राष्ट्रिय धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि
सुनको मूल्यमा २०० रुपैयाँले वृद्धि
काठमाडौँ । चालु साताको अन्तिम कारोबार दिन आज सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल
सबै सहकारीलाई ३० दिन भित्र विवरण पेश गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० दिन भित्र सबै सहकारीकालाई विवरण पेश गर्न निर्देशन दिएको छ । बुधबार महानगरको सहकारी विभागले एक सूचना जारी गर्दै महानगरपालिका भित्र रहेका सबै सहकारीलाई साधारण सभाको जानकारी, लेखापरीक्षणको प्रतिवेदनलगायतका विवरण पेश गर्न निर्देशन दिएको हो । विगत केही महिनादेखि
महिला आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलनले गर्यो १७ बुँदे घोषणापत्र जारी
काठमाडौं । महिला आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलनले आश्रय गृह सञ्चालनका लागि साझा मापदण्डका लागि १७ बुँदे घोषणापत्र जारी गरेको छ । “आश्रय गृहको सेवाः सशक्तीकरणमा टेवा” भन्ने नाराका साथ राजधानीमा आयोजित तीन दिने सम्मेलनमा सात प्रदेशबाट सहभागी आश्रयगृहका प्रतिनिधीहरूले अन्तरक्रिया गरी
सहकारीबाट नागरिक ठगिएपछि काठमाडौँ महानगरको चासो
काठमाडौं, १३ जेठ । काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई