पूर्व आइजीपी सर्वेन्द्र खनालकोको साहसिक कदमले देशद्रोहीको मुकुण्डो बाहिरियो
काठमाडौं - ललितानिवास प्रकरण नेपालको सबैभन्दा ठुलो भ्रष्टाचार प्रकरण मध्य एक हो । यसमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधवकुमार नेपाल , पुर्व मन्त्री, अख्तियारका पुर्व प्रमुख आयुक्त देखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पालमा बालुवाटारस्थित ललिता निवास
नेपालमा थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह
काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आज सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उहाँले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत
प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित
आज देशभर पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम
नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध, यात्रुलाई सास्ती
चितवन । नारायणगढ–मुग्लिन सडकमा आज पनि आवागमन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी रूपमै अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले
बाग्मती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा भवन हेटौँडामा बस्नेछ । आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी
ईयूले युक्रेनलाई रोक्का गरिएको रूसी सम्पत्तिको करबाट वार्षिक तीन अर्ब युरो दिने
काठमाडौं । युरोपेली सङ्घ ९इयू० ले युक्रेनको पुनर्निर्माणका लागि वार्षिक तीन अर्ब युरो जुटाउने बताएको छ । यसका लागि ईयूले युक्रेनमा रोक्कामा रहेको रूसी केन्द्रीय बैंकको सम्पत्तिको ब्याजमा कर लगाउन सक्ने बेल्जियमका प्रधानमन्त्रीले शुक्रबार बताउनुभएको छ । ब्रसेल्समा ईयूका नेताहरूको शिखर बैठकपछि अलेक्जेन्डर
आज श्री एयरलाइन्सका सबै उडान स्थगित
काठमाडौँ । श्री एयरलाइन्सले आज आफ्ना सबै उडान स्थगित गरेको छ । श्री एयरलाइन्स प्रालिले आजका लागि पूर्वनिर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने जनाएको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोट अनुसार आजका सबै उडान स्थगित गरिएको हो । उनका अनुसार श्री एयरलाइन्सका
पाँचौं पिम नेपाल फिल्म फेष्टिवल सम्पन्न: भुवनलाई दिर्घसाधना सम्मान, आर्यन र प्रमिला सर्वोत्कृष्ट नायक नायिका
काठमाडौं । पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरुलाई आर्ड प्रदान गरिएको हो । जहाँ
सामाजिक कथा ‘केशरी’ टिजर सार्वजनिक(भिडियो)
काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनीक टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । ‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’ मा जिवन्त