नागरिक पोष्ट News

सञ्चारकर्मी तथा अपाङ्गता अधिकारकर्मी भूमिकला पौडेल सम्मानित

काठमाडौं । सञ्चारकर्मी तथा अपाङ्गता अधिकारकर्मी भूमिकला पौडेल “शिखर सम्मान–२०८०” बाट सम्मानित हुनुभएको छ । अपाङ्गता सवालमा सञ्चारकर्म मार्फत महत्वपूर्ण भूमिका खेले वापत उहाँलाई सो सम्मान प्रदान गरिएको हो । शिखर नेपालले राजधानीमा आयोजना गरेको शिखर सम्मान समारोह–२०८० तथा तेस्रो राष्ट्रिय शिखर

तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड सम्पन्न

भूमिकला पौडेल काठमाडौं । बागमती प्रदेश, कृषि तथा पशुपंछि विकास मन्त्रालयको सहयोग तथा शिखर नेपालको आयोजनामा तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०८० राजधानीमा सम्पन्न भएको छ । मुलुकलाई कृषिजन्य उत्पादन, मासु तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर होस भनेर कृषिकर्ममा लागेका कृषि उद्यमीहरूको सम्मानमा

आज देशभर पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने

काठमाडौँ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। अहिले देशका अधिकांश भागमा पानी परिरहेको छ ।  महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी,

‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो

काठमाडाैं । देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भँैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्अनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक

आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान भाव प्रकट गरि मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौँ  । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद भवन, नयाँ वानेश्वरमा बस्ने छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची

मनसुनी वायुको प्रभाव आज पनि जारी रहने, देशभर पानी पर्ने

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो   देशभर  आंशिकदेखि  सामान्य बदली रहनेछ

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा राति पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । पहिरोमा परी एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी

९ हजार ५ सय ९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडाैं । आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका सवालमा अन्तरक्रिया

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका सवालमा राष्ट्रिय महिला आयोगले आज राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो अन्तरक्रियामा आयोजक संस्था राष्ट्रिय महिला आयोगकी सदस्य विद्या कुमारी सिंन्हाले सबैलाई स्वागत गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको

कुल पोष्ट : 8183