नागरिक पोष्ट News

राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल सम्पन्न

काठमाडौं । राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । चलचित्र विकास बोर्डले विहीवार बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय चलचित्र नीतिको मस्यौदा माथी छलफल तथा सुझाव संकलन गरेको हो । बोर्ड सदस्य के एल बुदाथोकीको संयोजकत्वमा तयार भएको राष्ट्रिय

एसईई नतिजा यसरि हेर्नुहोस

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मलेन गर्दै नजिता सार्वजनिक गरेको हो । बोर्डले अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको छ । २०७२ सालको प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत

‘अ सोल्जर’ लाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । युद्धको मैदानमा विजेता भएर मेडल जितिसकेका निकेश लिम्बुको दिनचर्या फेरिएको छ । लडाई त लडिरहेका छन्, तर साहित्यमा । लन्डन फिल्म एकेडेमीबाट छ महिने फिल्म मेकिङ्ग कोर्स सकाएर निकेशले निर्माण गरेको सर्ट फिल्म ‘अ सोल्जर’ ले अहिले फिल्मकर्मीको मन जितिरहेको छ । विश्वका फिल्म हेरेर उत्कृष्ट घोषित

प्रतिनिधिसभा बैठक बस्दै, नेपाल विश्वविद्यालय विधेयक टेबल हुने

काठमाडौँ  । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने कार्यसूची रहेको छ । सो विधेयक सोमबार

तिनाउ नदीमा पानीको बहाब खतराको विन्दु माथि

रूपन्देही ।  जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षाका कारण रूपन्देहीमा तिनाउ नदीले खतराको विन्दु पार गरेको जनाएको छ ।  पाल्पा र रूपन्देहीमा निरन्तर वर्षा हुँदा पानीको सतह बढेकाले उच्च सतर्कता अपनाउन नदी आसपास क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।  बाढी मापन केन्द्र

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज असार १९ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । अविरल वर्षासँगै खसेको लेदो र गेग्रानसहितको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै, आर्यभन्ज्याङ–राम्दी

इजरायलको हवाइ आक्रमणमा ८ प्यालेस्टिनी मारिए

जेरुसेलम  ।  इजरायलले गरेको हवाइ हमलामा ८ जना प्यालेस्टिनी मारिएका छन् ।  इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गर्दा ८ जना मारिएका हुन् । आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका

पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

त्रिवेणी । पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो । दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा “अभिमुखीकरण कार्यक्रम” सम्पन्न

भूमिकला पौडेल काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग तथा अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपालको आयोजनामा “अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको निष्कर्ष सुझाव सन्दर्भमा अपाङ्गता भएका महिला केन्द्रित सवालहरूको

कुल पोष्ट : 8183