मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपिल गर्नुभएको छ। काठमाडौँमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण
सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन कानुनी तहबाट गर्न सरकारलाई सुझाव
काठमाडौं, । सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन कानुनी तहबाट गर्न सरोकारवालाले सुझाव दिएका छन् । मिडिया एड्भोकेसी ग्रुपले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘स्टेकहोल्डर कन्सल्टेसन अन डीरेक्टिभ्स् फर म्यानेजिङ द युज् अफ सोसियल नेटवर्क्स् २०२३’ कार्यक्रममा सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव
बालेन शाहको अर्को कदम : विद्यालय पोसाकभन्दा फरक पोसाक विद्यालयले किन्न बाध्य पारे कारवाही गर्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ । महानगर भित्रका सबै विद्यालयलाई परिपत्र गर्दै तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न निर्देशन दिएको हो । काठमाडौँ महानगरपालिकाभित्र
राजनीतिमा डेब्यू गर्ने मुडमा कंगना
काठमाडौँ । बलिउडमा रहेका विकृतिविरुद्ध स्थापित निर्देशक, अभिनेता, अभिनेत्रीसँग पंगा लिएर विभिन्न मुद्दामा चर्चामा आइरहने भारतीय नायिका कंगना रौनत राजनीतिमा आउने भएकी छिन् । फिल्म अभिनयसँगै त्यस क्षेत्रमा देखिएका समस्याका बारेमा आवाज उठाउँदै आएकी उनले अब राजनीतिमा पनि हात हाल्न लागेकी हुन्
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् । बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण प्रभावित भएपछि
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस ५ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ३८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ९३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ
आजको मौसम : उपत्यकाको तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्यो
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज काठमाडौँ उपत्यकामा यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको
जाडो अझै बढ्ने, काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्यो
काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भारतको केरलमा कोरोना भाइरसको जेएन–१ भेरियन्ट पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतको केरल राज्यमात्र यो भेरियन्टका १ हजार ३२४ संक्रमण पुष्टि भएको छ। भने संक्रमणबाट शनिबारमात्रै चार जनाको मृत्यु भएको बीबीसीले
आजको मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही