नागरिक पोष्ट News

चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक

काठमाडौँ। निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा माया प्रेम संगै,सामाजिक कथालाई बिसेष स्थान दिइएको छ। किरण राईको निर्देशनमा बनेको

मोफसलमा 'बगान'

काठमाडौँ ।  असार २९ गतेबाट प्रदर्शन हुने फिल्म 'बगान' को टिम मोफसल भ्रमणमा रहेको छ । चितवनबाट सुरु भएको भ्रमण अन्तर्गत बुटवलमा सकेर आज पोखरामा पत्रकार सम्मेलन गरिने निर्माता तथा गीतकार सुरेश वाग्लेले जानकारी दिनुभयो । 'दर्शक र मोफसलका सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने उदेश्यले प्रदर्शनकै

११ औ नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

काठमाडौं । शनिबार बिहानबाट जमल स्थित नाचघरमा अन्तराष्ट्रिय ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’  सुरु भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले महोत्सबको ‘बुकलेट’ बिमोचन गर्दै महोत्सब सुरु गरेका हुन् । सोमबार २५ असार बेलुकासम्म चल्ने यो महोत्सबमा यसपटक

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक ३ बजेका लागि सारियो, शीर्ष नेता छलफलमा

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ३ बजेका लागि सारिएको छ । प्रधानमन्त्रीको आग्रहमा सभामुख घिमिरेले बैठक ३ बजे बस्नेगरी सारेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । संघीय संसदका दुवै सदनमा केही दिनदेखि जारी

अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रम सम्पन्न

भूमिकला पौडेल काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग तथा अपाङ्गता मानव अधिकार प्रवर्धन समाजको आयोजनामा अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको सहकार्यमा सम्पन्न सो कार्यक्रममा तारकेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको

आषाढ २२ देखि साँखुमा “जेसीज सप्ताह २०२३” को सुरुवात गरिदै

काठमाडौँ ।  साँखु जेसीजको आयोजनामा यस वर्ष पनि “जेसीज सप्ताह- २०२३” हुने भएको छ । सात फरक–फरक प्रकृतिका कार्यक्रमहरु आषाढ २२ देखि श्रावण १३ गतेसम्म आयोजना गर्दै यस सप्ताह हुने भएको हो । प्रत्येक  वर्ष सप्ताहव्यापी रुपमा आयोजना गर्दै आएको विविध सामाजिक क्रियाकलापलाई यस वर्ष पनि साँखु जेसीजले निरन्तरता

फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न

भूमिकला पौडेल काठमाडौँ।  गोल्डेनहर्स फिल्मस् प्रा.लि.को आयोजनामा “फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२” राजधानीमा सम्पन्न भएको छ । “राष्ट्रको विकास र समृद्धिमा योगदान–भाषा, कला, गीत, संगीत र चलचित्रकर्मीहरूको सम्मान” भन्ने नाराका साथ नेपाली कला, सँस्कृति, साहित्य, गीतसंगीत र चलचित्र क्षेत्रको

टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक

काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक गरिएको छ। नारी सेन्टिमेन्टल़ाई मुख्य कथा बस्तु बनाएर निर्माण गरिएको‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’ मा

नवौ नेपाल अफ्रिका फिल्म फेस्टिबलमा छानिए १२ देशका २२ फिल्म

काठमाडौं, कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यही २३ देखि २५ असारसम्म काठमाडौंको जमल स्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ हुने भएको छ । यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । ‘हामीले नेपाल र अफ्रिकाको

"नारी टिभी उद्घाटन समारोह" मा बाजुरका १०० जना एकल महिलाहरुलाई आौषधी बितरण

नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा नारी टेलिभिजन एचडीले आसार २० गतेबाट आफ्नो प्रशारण प्रारम्भ गरेको छ । नारीहरुको नसुनिएका कथा, नारी उत्पिडनको व्यथा, समाजका नारीहरुको भुमिका र महत्व, समाज परिवर्तनमा नारीहरुको अग्रसरता यस्तै आदि कुराहरुलाई नारी टिभिले आफ्नो मुख्य उदेश्य राखेको छ । बाजुराको

कुल पोष्ट : 8183