आमाछोदिङमोका अध्यक्ष तामाङको उदाहरणीय कार्य: गोठालाहरुका लागि सोलार लाइट
रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकाले पशुपालन गोठालोहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जा (सोलार) बति निःशुल्क वितरण गरिएको छ। आमाछोदिङमो गाउँपालिकाको अनुदानमा पशुपालनमा जीविकोपार्जन प्रमुख माध्यमका रूपमा रहेको याक, नाक चौरी, तथा भेडाबाख्रा गोठालोलाई प्रोत्साहन गर्न २२० जना गोठालालाई
राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती
काठमाडौँ । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । बुधबार अपराह्न पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय
एमाले अध्यक्ष ओलीले सीता दाहाललाई दिए श्रद्धाञ्जली
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ । पशुपति आर्यघाट पुगेर नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । हृदयघात भएपछि बुधबार बिहान
आर्यघाट पुगेर पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ । अहिले पशुपति आर्यघाटमा दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा
देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
कोकाकोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम मार्फत महिला युवा उद्यमीहरूलाई सशक्त बनाउँदै
काठमाडौं । कोकाकोला नेपालले एटेलियर प्लेटफर्म प्रा लिमिटेड सँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरशिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण कार्यक्रम “सक्षम” को एक महत्वपूर्ण भाग हो, र यसले नेपालमा महिलाहरुद्वारा संचालित स्टार्टअपहरू
हिमालयन बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको पत्नी श्रीमती विमला गुराँगाईलाई
आजको फलफूल तथा तरकारीको मूल्यसूची
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिको मूल्यसूचीअनुसार आज बजारमा औसत मूल्य प्रतिकेजी १३ रुपैयाँदेखि ८५० रुपैयाँसम्मका तरकारी र फलफूल किनबेच भइरहेको छ । जसमा आज लोकल बन्दा सबैभन्दा सस्तो प्रतिकेजी १३ रुपैयाँ र किवि प्रतिकेजी ८५० रुपैयाँमा
राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौँ । आजका लागि बोलाइएको संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बिहान ११ बजेर १ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने भनिएको बैठक भोलि सोही समयमा बस्ने गरी सारिएको छ । विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको
प्रतिनिधिसभा बैठक बस्दै, विश्वविद्यालय विधेयक टेबल गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ । हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आजका लागि सारिएको हो । हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सुचारु गर्ने विषयमा सहमतिको प्रयास भइरहँदा प्रधानमन्त्री