नागरिक पोष्ट News

ललिता निवासको जग्गा किन्नेमात्रै होइन, बेच्ने मूलहरुमाथि नै कारबाही हुनुपर्छ : सांसद खतिवडा

काठमाडौँ  । सांसदहरुले ललिता निवास प्रकरणमा मुख्य दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा उनीहरुले ललिता निवास प्रकरणमा जग्गा बिक्री गर्ने मुख्य व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले

सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण सुरु

काठमाडौँ  ।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित पोषणयुक्त खानेकुराको प्याकेज वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सुत्केरी र बच्चाको स्वास्थ्य

राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८० पारित

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकामा बहुमतले

मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन नल्याएको ? : सांसद लामिछाने

काठमाडौँ   । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताए । उनले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने

लम्पी स्किनबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँँ  । सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्पी स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए

डिप्लोमा ईन कुलनरी आर्ट्सको  उत्कृष्ट गन्तव्य : एक्सप्लोर इन्स्टिच्युट कालिमाटी

काठमाडौं । कालिमाटीमा अवस्थित रहेको सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी,मलेसियाबाट सम्बन्धन अन्तर्गत पढाई हुने एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्ट विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको थियो । युवाहरूलाई होटल सम्बन्धि तालिम दिएर रोजगारी दिन सफल एक्सप्लोर इन्स्टिच्युट

नवीकरण नगर्ने क्याम्पसलाई त्रिवीले कारबाही गर्ने

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवी)ले सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको

भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ   । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । योगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका

अपाङ्गता भएका व्यक्तिले भोग्नुपर्ने समस्याबारे “पडकास्ट” तयार पार्न डेनमार्कस्थित सुसना कोच नेपाल (भिडियो सहित)

काठमाडौँ  । सिन्धुपाल्चोकका पूर्ण दृष्टिविहिन हेम थापामगर वि.स. २०७२ को विनासकारी भुकम्प आउँदा खाना खाएर घरको माथिल्लो तलामा सानी छोरीसँग खेलिरहनुभएको थियो । शनिवारको दिन विहानभर किराना पसल खोलेर व्यापार गर्नुभयो, खाना खाएर श्रीमती कमला राई थापा गाउँम मिटिङमा जानुभएकोले केही समय आफ्नी २९ महिने  छोरी

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ  । जातीय विभेदविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै प्रदर्शन गरिएको हो । जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाविरुद्ध बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन

कुल पोष्ट : 8183