आज देशभर वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै
घरमै पुगेर नागरिकता वितरण
भोजपुर । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरु गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ । भोजपुरका प्रमुख
प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रस्तुत गर्नेछन्
आकाश र करुणा अभिनित 'माया धोका' सार्वजनिक ( भिडियो )
काठमाडौं । गीतकार रमेश लुइँटेलको नयाँ गीत 'माया धोका' सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको सुमधुर स्वर र सगीत तथा एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई शुक्रबार साझ सार्वजनिक गरिएको हो । पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोलाइ युवा निर्देशक प्रहिल
महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अभिनन्दन
काठमाडौं । विशिष्ट हास्य कालाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सिक्किमको गान्तोकमा अभिनन्दन गरिएको छ । उहाँहरूलाई नेपाली साहित्य परिषद् सिक्किमले एक विशेष समारोहबीच भानुजयन्तीको अवसर पारेर अभिनन्दित गरेको हो । हास्य विधाका ‘महासम्राट’ र ‘अद्वीतीय व्यक्तित्व’ भन्दै उहाँहरूलाई
‘गोर्खा वारियर’ को बेलायतमा बढ्यो क्रेज
काठमाडौं । गोर्खालीको वीरताको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘गोर्खा वारियर’ को वल्र्डवाइड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा हुँदैछ । आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको प्रिमियरलाई लिएर बेलायतमा रहेका नेपाली उत्साहित छन् । त्यहिँ कारण प्रिमियरमा
‘बगान’ हेर्दा रसाए आमाको आँखा
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन सुरु भएको नेपाली फिल्म ‘बगान’ हेर्न एकल आमा हलसम्म आएका छन् । पहिलो दिन अन्य दर्शकको तुलनामा एकल आमा र महिलाको उपस्थिति हलमा धेरै देखियो । उनीहरुले फिल्म हेरेपछि आफ्नै जीवनलाई पर्दामा देखेको प्रतिक्रिया दिए । निर्माण समुहका तर्फबाट गीतकार तथा निर्माता सुरेश वाग्ले,
'बगान हेर्दा सेन्सरमा सबैका आँखा रसाए' : निर्माता वाग्ले
काठमाडौँ । असार २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘बगान’ को जाँचपासका क्रममा त्यहाँ सेन्सर गर्न उपस्थित सदस्यको आँखा रसाएको निर्माता वाग्लेले बताए । उनले सामाजिक सञ्जालमार्फत आफूसमेत भावुक बनेको जानकारी दिएका छन् । 'सेन्सर गर्न उपस्थितले फिल्म मन पराए । उनीहरूको मनसम्म पुगेको फिल्मले आँखामार्फत भावना
स्वरसम्राट नारायण गोपालको केही मीठो बात गर' को भिडियो सार्वजनिक
काठमाडौं ।स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ुकेहि मिठो बात गर ुको रेकर्ड भएको ३५ बर्ष पछि आधिकारिक म्युजिक भिडियो निर्माण गरिएको छ । बिहिवार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रम बिच ुकेहि मिठो बात गर ु भिडियो सार्वजनिक गरिएको हो । गीतकार कालीप्रसाद रिजालको
नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता
काठमाडौ । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो । उक्त समझदारी