नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण
काठमाडौँ । नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न बचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अतिरिक्त एक दशमलब पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८÷७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई सोही
ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात कीर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।
नागरिक लगानी कोषको एजीएम आज
काठमाडौँ । नागरिक लगानी कोष (सीआइटी) को २८औँ वार्षिक साधारणसभा आज बस्दैछ । सभामा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । यस्तै एकजना सञ्चालकको
नेपाल टेलिकमले ल्यायो समर अफर, नयाँ प्याकेजमा के के छन् त ?
काठमाडाैं । नेपाल टेलिकमले आज (असार २९) देखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाइएको प्रवक्ता सोभन अधिकारीले जानकारी
फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज ठूलो नेपाली गोलभेडा, स्थानीय काउली, भटमासकोशा, माछे खुर्सानी, कलकत्ते आँप, चुकुन्दर, न्यूरो, भिण्डी, लौका, र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ, टनेल गोलभेडा र रातो मूला ४५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ,
सवा अर्बको बजेट ल्याउँदै पर्यटन बोर्ड, यस्ता छन् प्राथमिकता
काठमाडौं । वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु सवा एक अर्बको बजेट ल्याउने तयारी गरेको छ । कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको सङ्ख्या लयमा फर्कन थालेको समयमा पर्यटन बोर्डले पर्यटन क्षेत्रलाई पूर्णरुपमा चलायमान बनाउनका
एनआरएनए कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टको उम्मेदवारी घोषणा
कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन । विगत दुई दशक देखी कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अनवरत रुपमा सामाजिक कार्यमा सक्रिय रहेका एनआरएनए मध्यपुर्वका डिआरसी
हामी जति बिकाउ भए पनि, आत्माले आफूलाई बेच्दैन : बालेन
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कवितात्मक शैलीमा बिकाऊ नहुन आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक कविता लेख्दै बालेनले हामी जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने कुरा उल्लेख गरेका हुन् । उनले इतिहास लेख्ने तर गल्ती नमेट्ने बताएका छन् । उनी लेख्छन्,‘ एकदिन हातले मनको
परराष्ट्र मन्त्री साउद आज थाइल्याण्ड जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछन् । बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन मन्त्री साउद नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो। मन्त्री साउदसहितको टोली आज दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजमार्फत
मन्त्रिपरिषद् बैठक द्वारा ६ देशका लागि राजदूत सिफारिस
काठमाडौं । ६ देशको लागि राजदूत सिफारिस भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले अमेरिका, युनाइटेड अरब इमिरेट्स, कुवेत, थाइल्यान्ड, फ्रान्स र जेनेभाका लागि राजदूत सिफारिस गरेको हो । यी ६ देशका लागि क्रमशः लोकबहादुर थापा, तेजबहादुर क्षेत्री, घनश्याम लल्साल, धनबहादुर ओली, सुधिर भट्टराई र रामप्रसाद सुवेदीको