नागरिक पोष्ट News

बन्चरे डाँडामा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौँ   । नुवाकोटको बन्चरे डाँडा ल्यान्डफिल साइटमा स्थानीयले आजदेखि फोहोर फाल्नमा रोक लगाएका छन् । बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् । सरकार र काठमाडौं महानगरपालिकाले सहमति

नेपाल समाजवादी पार्टीको संगठन निर्माण र विस्तार अभियान आजदेखि

काठमाडौँ   । नेपाल समाजवादी पार्टी (नेसपा) ले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने भएको छ । ‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको पार्टीका केन्द्रीय पदाधिकारीहरूले सातवटै प्रदेशमा वृक्षरोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अभियान

वीर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा

काठमाडौँ ।  वीर अस्पतालमा आजदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आजदेखि कार्यान्वयनमा आउन लागेको हो। तर, न्याम्स अन्तर्गतका

आन्तरिक हवाई उडानमा ६ प्रतिशतले बढ्यो भाडादर

काठमाडौं । आज सोमबारदेखि आर्थिक वर्ष २०८०/८१ सुरु हुनेभएको हो । योसंगै अब ह्वाई भाडा पनि बढ्ने भएको छ । सरकारले नयाँ आवदेखि लागू हुनेगरि ह्वाई टिकटमा १३ प्रतिशत भ्याट लगाउने भएको छ । सरकारले आव २०८०/८१ का लागि जारी गरेको आर्थिक विधेयकमा उल्लेख छ । सोही बमोजिम आज (साउन १ गतेदेखि) सोमबारबाट हवाई भाडा ६ प्रतिशतसम्म

‘बजेटमा शीर्षक छ, तर कहाँ खर्च हुन्छ केही थाहा छैन

काठमाडौँ ।  राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले मुलुकमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र बालबालिकाको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने भएको छ ।  मोरङ, झापा र तनहुँमा रहेका बालसुधार गृहको अनुगमन तथा निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएपछि समितिले

जयनगर-भङ्गाह रेल सेवा विस्तार

महेन्द्रनगर ।  महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो । ‘हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको

रास्वपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई बैठकमा पेश गरेपछि सो पार्टीले विरोध जनाएको हो । रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८-७९ वार्षिक प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा १३८

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु

रोल्पा ।  जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जंगली च्याउ खाई बिरामी परेपछि

३.४ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१५७ अर्ब ३६ करोड बढेको छ । अघिल्लो

कुल पोष्ट : 8183