नागरिक पोष्ट News

एनआरएनए माल्टालाई बिश्वको नमुना एनसिसि बनाउने घोषणासहित रेम्स खनालद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

 माल्टा । एनआरएनए एनसिसि माल्टाको आगामी २०२३- २५ कार्यकालको लागी रेमलाल खनाल (रेम्स) को अध्यक्षतामा माल्टामा उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न भएको छ । माल्टामा रहेका विभिन्न संघ,सँस्था,एनआरएनए अभियन्ता र गैर आवासीय नेपालीहरुको उपस्थितिमा खनालले माल्टालाई बिश्वको नमुना एनसिसि बनाउने घोषणा सहित

काँकडभिट्टा नाकाको व्यापार घाटा रू २४ अर्बभन्दा बढी

काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा  काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजारभन्दा बढी छ । गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न

महानगरपालिकाको फोहर उठ्न अझै केही दिन लाग्ने

काठमाडौँ  । स्थानीय बासिन्दासँग सहमति नहुन्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए।  ‘यही साउन

आगामी असोज १ देखि द्रुत बस सेवा सञ्चालन हुने

काठमाडौँ  ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ ।  काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको

सुन तस्करी प्रकरण : आरोपीतलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं  । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागले अनुमति पाएको छ । उच्च अदालत पाटनले बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय

कांग्रेस केन्द्रीय समिति बैठक फेसबुकबाट लाइभ हुने

काठमाडौँ  ।   नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ गर्ने जनाइएको छ । हिजो बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए ।  अघिल्लो

कान्साको जलवायु सम्बन्धी रणनितिमा अपाङ्गताको सवाल 

भूमिकला पौडेल काठमाडौं । क्लाइमेट एक्सन नेटवर्क साउथ एशिया (कान्सा) को राष्ट्रिय रणनीतिमा अपाङ्गता सवाललाई समावेश गर्नु पर्नेमा सरोकारवाला निकायहरूले जोड दिएका छन् । कान्सा तथा अपाङ्गता सम्बन्धी काम गर्ने कान्साको एक मात्र सदस्य संस्था सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपालको संयुक्त आयोजनामा

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ  । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुले दिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजो बहस हुँदाहुँदै समय सकिएपछि उक्त विषयमा आज सुनुवाइ हुने भएको हो

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ  ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । मूल्यसूचीअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ, टनेल गोलभेडा सानो ६०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८, घिउ सिमी लोकल ४०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ,

मत्स्यनारायण मेला आजदेखि सुरु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा आजदेखि ‘मत्स्यनारायण मेला’ सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ । यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्यो

कुल पोष्ट : 8183