नागरिक पोष्ट News

बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर वन्दना’ म्यूजिक भिडियो सार्वजनिक

गायिका देविका बन्दनाले केही दिनअघि सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ कम समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायिका देविका बन्दनाको स्वरको यो गीतका शब्दहरु डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाले संयुक्त रुपमा रचना गरेका हुन् । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत

राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८०को मनोनयन सार्वजनिक

काठमाडौं,  आदिबासी श्रष्टाहरुको प्रतिभा प्रस्तुतिसँगै सम्मानको लागि क्वालिटी फिल्मस्को आयोजनामा ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८०’ हुने भएको छ । यही साउन महिनामा आयोजना हुने यो अवार्डको काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । गीतकार तथा उपत्यासकार सुरेन्द्र

टिभी रियालिटी शो ‘दोहोरी आइकन’ हुने

टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरु हुन लागेको जानकारी दिइयो । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शो गर्न लागिएको जनाइएको छ । आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्

काठमाडौं । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार

आज २०८० साल साउन ५ गते शुक्रबारको राशिफल

काठमाडौं  । आज २०८० साल साउन ५ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

आजको मौसम : चार प्रदेशमा पानी पर्ने

काठमाडौं  । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  बागमती प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं   । नेपाल राष्ट्र बैंकले आज साउन ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६ को संघीय तहको कार्यान्वयन अनुगमन संक्षिप्त प्रतिवेदन सार्वजनिक

काठमाडौँ  । भूमिकला पौडेल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६ को संघीय तहको कार्यान्वयन अनुगमन संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालकोे आयोजना तथा डिपीओडि र एफएफओको सहयोगमा राजधानीमा आयोजित एक समारोहका बिच सो

बालबालिका सम्बन्धी विषयवस्तुहरूलाई आमसञ्चार माध्यमले प्राथमिकतामा नराखेको

भूमिकला पौडेल काठमाडौँ  । नेपाली आमसञ्चार माध्यमहरूले बालबालिका सम्बन्धी विषयवस्तुहरूलाई प्राथमिकतामा नराखेको एक अध्ययनले देखाएको छ । चाइल्ड नेपालद्धारा राजधानीमा आयोजित “नेपाली आमसञ्चारमा बाल संवेदनशिलताको अवस्था” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको एक अध्ययनमा सो कुरा

फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत

काठमाडौँ  । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औंँ स्थानमा छ ।  नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा

कुल पोष्ट : 8183