एमाले संसदीय दलको बैठक बस्दै, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ । यही साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले
त्रिभुवन विमानस्थलको भन्सार प्रमुखमा पाण्डे
काठमाडौं । अर्थ मन्त्रालयले एक क्विन्टल सुन तस्करी प्रकरणपछि सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई
काभ्रे फेस्ट २०२३ को उपाधि " गिरिष्मा अधिकारी " लसता श्रेष्ठ र सुजाता बिसुन्के लाई
काभ्रेपलान्चोक - विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ को फाइनल सम्पन्न भएको छ। उक्त कार्यक्रम बनेपाको को संलग्नता मा जिल्ला संयोजक प्रविन मानन्धर एबम सुशील सैंजु ले रोयल लाउन्ज बारमा सम्पन्न गरेका छन्। जसमा बागमती प्रदेशका पुर्व कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा
धार्मिक अराजकता फैलाउने तत्व बारे ध्यानाकर्षण - विश्व हिन्दु परिषद, नेपाल
विश्व हिन्दु परिषद, नेपाल ले धार्मिक पर्वको बहानामा अराजकता फैलाउने तत्व बारे एक विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको छ । देशका विभिन्न स्थानहरूमा मुस्लिम समुदायको धार्मिक पर्व मुहर्रम मनाउने क्रममा आक्रामक शैलीमा हातहतियार प्रदर्शन गर्ने गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्ति
क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण
उपचार गरेर निको पार्न सकिने अवस्थामै स्तन क्यान्सर पहिचान गर्न सजिलो हुने काठमाडौं, नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण भएको छ । म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न
अव विदेश घुम्न जानेले २५०० डलर पाउने
काठमाडौं । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत् भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् १५०० अमेरिकी डलरसम्म सटही सुविधा उपलव्ध गराउँदै आएको थियो । अब त्यसलाई बढाएर २५०० डलर पुर्याएको छ । अब भिजिट भिसामा विदेश जानेले बढीमा २५०० डलर नगद नै साटेर लान पाउने छन्
“द टेस्ट अफ हिमालयन” नामक पुस्तक बजारमा
काठमाडौ । मौलिक नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियान अन्तर्गत तयार पारिएको पाककला सम्बन्धी (कुकबुक) “द टेस्ट अफ हिमालयन” नामक पुस्तक बजारमा आएको छ। नेपाली भूमिमा उम्रने परम्परागत खाद्य बस्तु, समेतको उपयोग मार्फत खानालाई विश्व व्यापिकरण गर्ने अभियानमा लागि परेका सामाजिक अभियान्ता
मुसिकोट नगरबासीहरुको पहिलो भेला सम्पन्न : मुसीकोट नगरपालिकाको बृत्तचित्र उत्कृष्ट रहेको दाबी
काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका गुल्मी देखि काठमाडौमा रहदै आउनु भएका नगरबासीहरुको भेला सम्पन्न भएको छ । त्रिभुवन विश्व बिद्यालयका प्रोफेसर तथा निबर्तमान डिन डा. तारा सापकोटा,पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस प्रोफेसर तथा निबर्तमान सहायक डिन डा. ज्ञान बहादुर थापा,त्रिभुवन विश्व बिद्यालयका
नेपाल नेटवर्क टेलिभिजन (NNTV) को ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक
काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले ‘दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगी सार्वजनिक गरेको छ । ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी शो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिनेछन् । वर्तमान सन्दर्भमा युवा पुस्तालाई आधुनिक संगीततर्फ आकर्षित