अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग
गलकोट । आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र
प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले (भोलि) मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा
हरि प्रसाद गौतम ले किन समाजिक सुरक्षा भत्ता पाएनन् ?
काठमाडौं । हरि प्रसाद गौतम काभ्रे चौरिदेउरालि ५का स्थाई बासिन्दा हुन् । गौतम अहिले ३६ बर्षको भए । उहाँ २० बर्षको हुदा उहालाई वोनटिभि नामक खतरनाक बिरामिले छोयो , उहाको शरिर पुर्ण रुपमा परालाइसिस भयो , लामो समयको उपचारपश्चात उहा बोल्न सक्ने हुनुभयो र हात चल्ने भयो तर उहाको मेरुदण्डको समस्याले उहा हिडहुल
सरकार अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सम्बन्ध विस्तार गर्न लागिरहेको छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रजातन्त्र स्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताउनुभएको छ । न्यूज लाईन्स मिडिया प्रालिको आठौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक विचार गोष्ठीमा
आजदेखि सबै उच्च अदालतमा स्वचालित पेसी प्रणाली
काठमाडौँ । देशभरका सबै उच्च अदालत र इजलासमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन उच्च अदालतबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो । सर्वोच्च अदालतमा भने
सामाजिक सञ्जाल व्यवस्थापन कानुनी तहबाट गर्न सरोकारवालाको सुझाव
काठमाडौं । सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन कानुनी तहबाट गर्न सरोकारवालाले सुझाव दिएका छन् । मिडिया एड्भोकेसी ग्रुपले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘स्टेकहोल्डर कन्सल्टेसन अन डीरेक्टिभ्स् फर म्यानेजिङ द युज् अफ सोसियल नेटवर्क्स् २०२३’ कार्यक्रममा सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव
''आन्तरिक पर्यटन प्रर्वधन तथा कर्मचारी प्रोत्साहन'' कार्यक्रम सम्पन्न
झापा । आन्तरिक पर्यटनलाई प्रर्वधन गर्दै पर्यटन क्षेत्रलाई अगाडि बढाउनु आवश्यक रहेकाले पछिल्लो समय पर्यटन व्यवसायी देखि जनप्रतिनिधिका साथै विभिन्न संघ संस्थाले पर्यटन लक्षित विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । यसैबिच, श्री बोलोचौक बहुउदेश्यीय सहकारी संस्था लि.ले पनि ''आन्तरिक पर्यटन प्रर्वधन तथा
‘नेपाली सेना न्वारन गर्ने संस्था होईन’ प्रधानसेनापति
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय उमेरलाई लिएर नेपाल आर्मीलाई विवादमा ल्याउने प्रयास गरिएको भन्दै आपत्ति जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनाप्रति अनावश्यक रुपमा भ्रम सिर्जना गरेर विवादमा ल्याउने प्रयास भएको भन्दै आपत्ति जनाएका हुन् । रथीमा बढुवाका लागि
युक्रेनी सेनाको नियन्त्रणमा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकालको उद्धारका लागि आग्रह
रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका मण्डनदेउपुर नगरपालिका–६, का २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो । युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको
यो जाडोमा मुगुकाे बालआश्रमका बालबालिकालाई न्यानो कपडाको आवश्यक : मायालु लामाद्वारा आश्रमलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । यस वर्षको मध्य जाडो शुरु भइसकेको छ । हिमाली भेगमा जाडोले धेरै बृद्ध र वालबालिकाहरुको ज्यान लिदै आइरहेको छ । त्यसैले उनीहरुलाई जाडोबाट बच्न न्यानो बासस्थान र कपडा चाहिन्छ । यो जाडोमा मुगुको खत्याड गाउँपालिका वडा नम्बर तीनमा अवस्थित जे।टि।एम बाल अनाथ आश्रमका बालबालिकाहरुलाई न्यानो कपडाको आवश्यक