नागरिक पोष्ट News

भारतीय सेनाको आह्वान– 'काश्मीर छोराहरुलाई आत्मसमर्पण गराउनुहोस्, नत्र सबै मारिन्छन्'

काठमाडौं । भारत प्रशासित क्षेत्र जम्मू–काश्मीरको पुलवामा गएको ४६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा भारतीय सेनाले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ। बिहीबार भएको ४६ जना जाने गरी भएको आतंकवादी आक्रमणमा क्रममा सिआरपिएफको गाडीलाई निशाना बनाइएको थियो । पत्रकार सम्मेलनमा लेफ्टिनेन्ट जनरल केजेएस

२० वर्षे आदिल अहमद जसले आत्मघाती हमलामा ४२ जना भारतीय जवानको ज्यान लिए

भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा यस बर्षकै सबैभन्दा ठुलो आतंकवादी आक्रमण भयो। आक्रमणमा कम्तिमा ४२ जना भारतीय सुरक्षा पौज सीआरपीएफका जवान मारिएको छन् भने ४० भन्दा धेरै घाइते भएको जनाइएको छ ।करिब २५० वटा सवारी साधानमा करिब २५०० जना को फौज राजमार्गबाट गइरहेको बेला एउटा कारमा आएका आतंकवादीले

सिसीटिभी : भिजुअल प्रविधिमार्फत प्रहरीको कानूनी अपरेशन सफल बन्दै

सिसीटिभी फुटेजको मद्दतले २०७१ सालमा भएको ‘डल्लु हत्याकाण्ड’का अभियुक्त पक्राउ परे। नेपाल प्रहरी तथा अन्य सबै निकायलाई त्यो घटनाका अभियुक्तलाई पत्ता लगाउन निकै सकस परेको थियो। अन्तिममा सिसी टिभिकै कारणले सो हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ परेका हुन्। त्यस्तै काठमाडौं विजुलीबजारमा मोटरसाईकल

भारतको ७०औं गणतन्त्र दिवस : ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान

नेपालस्थित भारतीय राजदूतावासले २६ जनवरी शनिवारका दिन भारतको ७० औं गणतन्त्र दिवस मनाएको छ। गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका

विश्व हिन्दी दिवसको अवसरमा गुरु देव कामत्तको भजन र गजल प्रस्तुत

काठमाण्डौ आज १० जनवरी २०१९ भारतीय दूतावास तथा हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयद्वारा संयुक्त रूपमा आयोजित विश्व हिन्दी दिवसको उपलक्ष्यमा गुरु देव कामत्तको भजन तथा गजल प्रस्तुती थियो र साथमा तबला वादक कुन्दन साह, गितारमा कुमार गुरुङ । कार्यक्रम हयात्त होटेलमा सफलतापूर्वक सम्पन्न भयो

नेपाल र भारतबीच रहेको आशंकाको दृष्टिकोणलाई विश्वासमा बदल्नुपर्ने -निलाम्बर आर्चाय

भारतका लागि  राजदूतमा प्रस्तावित निलाम्बर आर्चायले शदियौँदेखि चल्दै आएको नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ गर्न नेपाल र भारतबीच रहेको आशंकाको दृष्टिकोणलाई विश्वासमा बदल्नुपर्ने बताएका छन् ।  संसदीय सुनुवाई विशेष समिति बैठकमा  सांसदहरुले नेपाल र भारत छिमेकी मुलुक भएकोले नेपाल र भारतबीच सम्बन्ध

कुल पोष्ट : 266