नागरिक पोष्ट News

राशी अनुसार यी रंगले खेल्नुहोस् होली ! हुनेछ लाभै लाभ ! पढेर शेयर गर्नुहोला

धार्मिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय शिवभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर शिवभक्त प्रह्लाद सकुशल रहेको किम्वदन्ती अनुसार होली पर्व मनाउन थालिएको हो । धार्मिक परम्पराअनुसार सत्यको विजयलाई आत्मासाथ गर्दै

पारिवारिक धार्मिक कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा कार र ट्रक ठोकिएर १० जनाको मृत्यु

भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । मालबाहक ट्रकसँग ठोक्किएको कारमा रहेकाहरु एकै परिवारका रहेको बताइएको छ । मृत्यु

अब रेशमको सांसद पद रहन्छ कि जान्छ त ?

आम साधारणको आँखाबाट हेर्दा कैलाली जिल्ला अदालतका न्यायाधिस परशुराम भट्टराईको एकल इजलासले बोल्ड निर्णय गरेको छ। फाष्ट ट्य्राकबाटै। अदालत जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाइदिएपछि उनको दल राजपा रनाहमा परेको छ। त्यही रनाहमा राजपाले अध्यक्षगणको आकश्मिक बैठक डाकेर सरकारलाई दिएको समर्थन

३५ देशमा फेसबुकका ८२ कार्यालय

काठमाडौंः सरकारले सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । विधेयकमा साइबर अपराधलाई नियन्त्रणसँगै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने भन्दै केही प्रावधान राखिएका छन् । तर, त्यस्ता व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता

खुट्टा काप्छ ? पार्किन्सन्सको लक्षण हुनसक्छ

बुढ्यौलीमा हात-खुट्टा काप्छ, पिडुला दुख्छ । यसलाई स्वभाविक मान्न सकिन्छ । यद्यपी उमेर नपुग्दै यस्तो समस्या देखियो भने, त्यसलाई स्वभाविक वा सामान्य मान्न हुँदैन । जब हातखुट्टा काप्छ एवं पिडुला दुख्छ, हामी ठान्छौं, कमजोरीको कारण यस्तो भयो  कतिपयले यो समस्यालाई ‘ओस्टियोपोरोसिस’ रोग सम्झेर चिकित्सकको

काश्मिरमा यात्रु बोकेको बस सडकबाट तल खस्दा, छ को मृत्यु ३० घाइते

श्रीनगर-भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् । यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा

आक्रमण हुने गोप्य सुचना पाएपछि पाकिस्तानमा बम हान्यौं – भारत

एजेन्सी। भारतले पाकिस्तानको आतंककारी समूह जैस-ए-मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको छ।मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण

बिहेकै दिन एक जोडीले गरे रुकुम पश्चिमको मुसिकोट विद्यालयलाई पाँच लाख सहयोग

मुसिकोट- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक जोडीले बिहेकै दिन रु पाँच लाख बाराबर विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । यहाँका नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने सबै खर्च आज विद्यालयलाई प्रदान गर्नुभएको हो । विकले आफूले प्राथमिक

भारत र पाकिस्तान युद्ध, जवाफी हमलाको लागि सेनालाई तयारीमा रहन निर्देशन

भारतले पाकिस्तान भएर बग्ने नदी बन्द गरेर पाकिस्तानलाई त्रसित बनाउने घोषणा गरेसंगै र साथै निरन्तर रुपमा आरोप लगाएपछि पाकिस्तानले पनि भारतविरुद्ध युद्धको तयारी सुरु गरेको जनाइएको छ । भारतको सीमामा तैनाथ सैनिकको लागि युद्धका सामान पठाउने तयारी भइरहेको एक समाचार रिपोर्टमा जनाइएको छ । भारतसित युद्ध भइहालेकोअवस्थामा

अरुणचलमा बलात्कारीलाई प्रहरी चौकीबाट थुतेर कुटिकुटी मारियो!

काठमाडौं। नेपालमा बलात्कारीहरु पक्राउ पर्ने र छुट्ने घटना सामान्य जस्तै बन्दै गएका छन् । बलात्कार जस्तो जघन्य अपराधमा पनि पीडकलाई प्रहरीले संरक्षण दिने र मिलापत्र हुने गरेका समाचारहरु हालैमात्र सार्वजनिक भए । यसबाट स्थानीयबासी र पीडित पक्षलाई आक्रोशित बनाउने गरेको छ । यस्तै आक्रोशबाट अर्को जघन्न अपराधको

कुल पोष्ट : 266