नागरिक पोष्ट News

काश्मिरमा १० हजार थप सैनिक तैनाथ, विद्रोहीहरूका गतिविधि बढेको भारतीय बुझाई

 भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेका काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिका अनुसार भएको जनाइएको छ । भारतले मुसलमान समुदायको बहुमत भएको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको

प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा ' मेरी आमा’ को विमोचन

काठमाडौं साउन १०। नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएकी प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति मृत्यु पश्यात् उनका दुई छोरी र छारा बुहारीले ‘आमा १ मेरी आमा’को लोकार्पण गरेका छन् ।    नेपाली समाजमा अचेल वृद्ध माता(पितालाई वृद्धाश्रम पठाउने कुरीतिले जरो गाडिरहेको छ । छोरा(छोरी,

भारतमा पुनः मोदी : भाजपालाई भारी जित दिलाउने ५ कारणहरु यस्ता छन्

प्रधानमन्त्री नरेन्द्र मोदीले अबको पाँच वर्ष पुनः भारतको नेतृत्व गर्नेछन्।  मोदीले भारतमा दोस्रोपटक विजय हासिल गर्नुका पाँच कारणहरु यस्ता छन् । -http://annapurnapost.com भावनात्मक पाटो चुनावी अभियानहरूमा मोदीको व्यक्तित्वको अहम् भूमिका थियो। उनलाई हिन्दु राष्ट्रवादको एकमात्र नमूनाका रुपमा उभ्याइएको थियो।

भारतमा फेरि मोदीलाई भारी बहुमत !

काठमाडौं । भारतमा १७ औं लोकसभा अन्तर्गतको सबै चरणका मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएपछि प्रकाशित गरिएका एक्जिट पोलहरुले नरेन्द्र मोदी नै दोस्रो पटक सत्तामा पुग्ने देखाएको छ । विभिन्न एक्जिट पोलहरुले मोदीको नेतृत्वमा रहेको गठबन्धनले नै सत्ता जोगाउन सक्ने गरी बहुमत ल्याउने देखाएको छ । ५ सय ४३

यी ९ प्रकारका मानिससँग दुश्मनी नलिनु वेश

काठमाडौं ।  रामचरित मानसको अरण्यकाण्डमा रावण र मारीचको प्रसंग उल्लेख गरिएको छ। गोस्वामी तुलसीदासले सो प्रसंगमा ९ प्रकारका मानिसहरुसँग दुश्मनी गर्न नहुने बताएका छन् । यस्ता व्यक्तिको कुरा तुरुन्त मान्नु नै बुद्धिमानी हुने उनले सम्झाएका छन् ।  नत्र समस्यामा फस्न सकिनेछ । सो प्रसंगमा गोस्वामी तुलसीदासले

बंगालको खाडीबाट शक्तिशाली तूफान आउने सक्ने खतरा : सतर्क रहन भारतीय मौसमविद्को अपील

काठमाडौं उपत्यका लगायत देशैभरीको मौसम केही दिनदेखि बद्लिरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा नेपालको मौसममा पनि प्रभाव परेको बुझिएको छ । बंगालको खाड़ीबाट आएको चक्रवाती तूफान ‘फेनी’ले अबको केही घण्टामा नेपाल लगायत भारतीय दक्षिणी राज्यहरुमा ठुलो आतंक मच्चाउन सक्ने देखिएको छ । भारतीय मौसम विभागले

किन हटाउदैछ सरकारले वृद्धभत्ता ? छोराछोरीलाई बाउआमा पाल्ने बाध्यत्मकारी नियम आउदैछ

काठमाडौं – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने

पापी प्रधानाध्यापक ! यौनहिंसाको आरोप लगाउँदा आफ्नै छात्राको आगो लगाएर यसरी हत्या गरे

एजेन्सी । प्रधानाध्यापकविरुद्ध यौन हिंसाको आरोप लगाउने एक छात्राको विद्यालय परिसरभित्रै हत्या गरिएको छ । बंगलादेशको मद्रासा इस्लामिक स्कूलमा अध्ययनरत नुसरत जाहा राफीलाई विद्यालय परिसरभित्रै जलाएर हत्या गरिएको हो । ढाकाबाट १६० किलोमिटर टाढा रहेको फेनीमा बस्दै आएकी १९ वर्षीया नुसरतले निकै साहस गर्दै

भाजपाको चुनावी प्रचार रणनीति, मोदीले १२५ र्यालीबाट ५०० सिट समेट्ने

काठमाडौं । भारतको लोकसभा निर्वाचनका लागि सत्ताधारी भारतीय जनता पार्टी भाजपाले प्रचारप्रसार रणनीति तयार पारेको छ ।  उक्त रणनीति अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले १२५ र्यालीबाट लोकसभाका ५०० सिट कभर गर्नेछन् ।  भाजपाले चुनावका सात चरणका लागि क्लस्टर नै तयार गरेको हो । एक क्लस्टरमा ३–४ सिट समावेश

भारतद्वारा २०० नेपाली विद्यार्थीहरुलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान

काठमाडौं स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ । यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीहरुले MBB, BDS, BE, B.Sc., BBA, B.Com. लगायत ३६ वटा स्नातक

कुल पोष्ट : 266