नागरिक पोष्ट News

भारतीय गृहमन्त्रीले भने, नेपालीलाई सजिलै नागरिकता दिइरहेका छौं (भिडियो हेर्नुस्)

भारतीय गृहमन्त्री अमित शाहले सोमवार नागरिकता संशोधन विधेयक २०१९ लोकसभामा पेश गरेका छन्। नागरिकता संशोधन विधेयकको पक्षमा लोकसभामा २९३ मत परे भने विरोधमा ८२ मत परेको छ। उक्त विधेयकले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट पीडित भएर भारत आएका हिन्दु, शिख, इसाई, बौद्ध, जैन र पारसी धर्मावलम्बीलाई भारतमा बस्न

श्रीकृष्ण प्रणामी समाजको आयोजना र अन्य अहिंसा प्रेमी संघ सस्थाहरुको सहभागीतामा श्रद्धान्जली क

२८ मंसिर, काठमाडौं । बारा जिल्लास्थित गढीमाई मेलाको अवसरमा हुने पशुवली प्रथालाई रोक्न चौतर्फी दवावका विच हजारौ पशु पन्छिहरुले अकालमा ज्यान गमाउनु परेकोले ति अबोध प्राणीहरुको आत्माले चिर शान्ति पाओस भनि श्रीकृष्ण प्रणामी समाजको आयोजना र अन्य अहिंसा प्रेमी संघ सस्थाहरुको सहभागीतामा काठमाण्डौको माइतीघर

आज देशभर मौसममा बदली

काठमाडौं । आज देशभर मौसममा बदली भएको छ । काठमाडौं उपत्यकामा हलुका वर्षा हुने र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य र पूर्वी हिमाली भेगमा पनि हिमपात हुने देखिएको छ । यो क्रम भोलीसम्म रहने र पर्सी(आइतबार)बाट मौसममा सुधार आउने

आज पनि नेप्से उर्लियो, दोहोरो अंकले वृद्धि

काठमाडौं । शेयर बजारमा केही दिनयता उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तरको गिरावट रोकिँदै वृद्धि हुन थालेपछि सो उत्साह देखिएको हो । बुधबार नेप्से दोहोरो अंक अर्थात १०.११ अंकले बढेर ११६१.४७ बिन्दुमा पुगेको छ ।  कारोबार शुरु भएदेखि नेप्से बढ्दै गआज नेपाल बंगलादेश बैंकको संस्थापक

दिल्ली आगलागी अपडेटः ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

भारत राजधानी नयाँदिल्लीस्थित एक कारखानामा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । आगलागीमा परी १६ जना घाइते भएका छन् । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

क्रुरताको पराकाष्टा ! टायर पन्चर भएर अड्किएकी डाक्टरको बलात्कारपछि जलाएर हत्या

भारतमा २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका को बलात्कारपछि हत्या भएको छ। हैदरावादको शादनगरकी  भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी  अस्पतालबाट घर फर्किँदै थिइन्।  उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो। त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ।  रात परिसकेको थियो। नजिकै

बलात्कारी समाजका दुश्मन हुन् फासी दिनुपर्छ - सलमान खान

 अहिले भारतमा अर्को दु’स्कर्म पछि अमा’नविय तरिकाले प्रमाण मे’टाउन खोजिएको आएको छ । भएको के भने एक २६ वर्षीय पशु चिकित्सकको क’रणीपछि ४ जनाले जि’उँदै पेट्रोल छ’र्केर ज्या’न लिएका थिए । ति युवतीको नाम रंगा रेड्डी हो, उनी तेलंगानाकी हुन् । यो घटना हैदरावादमा भएको हो । यो घटनापछि सामाजिक सञ्जालमा

क्रुरताको पराकाष्टा : रक्सी खुवाएर सामूहिक बलात्कार, २७ किलोमिटर टाढा लगेर जलाए यसरी

भारतको हैदराबादमा महिला डाक्टरमाथि क्रुरताको घटना विवरण खुलेको आज तकले समाचार लेखेको छ । पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अपहरण गरे । आरोपीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई जबरजस्ती रक्सी खुवाए त्यसपछि सामूहिक बलात्कार गरे । एक आरोपीले

यो हो १४ करोडको राँगो, दुनियाँ चकित !

भारतको राजस्थानमा मुर्रा जातको भिमा नाम गरेको राँगोको अहिले व्यापक चर्चा रहेको छ । जसको मुल्य भारतीय रुपैयाँ १४ करोड रहेको छ ।  १३ सय किलो तौल भएको राँगो साढे छ वर्ष को भएको छ । राँगो सँग यसका मालिक जवाहरलाल जांगिड , छोरा अरविन्द जांगिड र अन्य सहकर्मीहरू जोधपुरबाट पुष्कर आएका छन् ।  मालिकका अनुसार प्रत्येक

प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ । खुद्रा बजारमा प्याजको भाउ

कुल पोष्ट : 266