नागरिक पोष्ट News

निर्भयालाई बलत्कार गरी हत्या गर्ने चार जनालाई २० मार्चको शुक्रबार बिहानै यसरी झुण्ड्याइयो

 निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो । सात बर्ष तीन महिना तीन दिन पहिले निर्भयालाई एउटा सार्वजनिक गाडीमा बलात्कार

नेपालमा कोरोना नै छिर्दैन कारण यस्तो छ, भयभित र आतङ्कित नबन्न अपील !

काठमाडौ । सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरी आवश्यक तयारी गरेको भन्दै संयमित हुन सबैलाई अपिल गरेको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा कोरोना सङ्क्रमणको जोखिमबाट देशलाई बचाउनका लागि सरकारबाट भइरहेका प्रयासबारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले

एस बैंक टाट पल्टियो, पैसा निकाल्न सेवाग्राहीहरुको लाइन लाग्यो

भारतीयको नम्बर वान बन्न सफल एस बैंक अहिले पारिवारिक किचलोको कारणले डुुब्ने अबस्थामा पुुगेको छ । भारतको चौथो ठूलो बैंकको रुपमा रहेको एस बैंकको सञ्जाल भारतभर फैलिएको छ । यसको हेडक्वार्टर मुुम्बइमा रहेको छ । भारतभर यसको १ हजार भन्दा बढी शाखाहरु र १८ सय एटिएम छन् ।  यो बैंकको सुुरुवात सन् २००४ मा राणा कपुुरले

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित

मोहन खतिवडा  सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित हुनु भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको ऑल इंडिया रियल फॉर कल्चरल एजुकेशन सोसायटी, गांधी पीस फाउंडेशन,

खेतमा काम गरिरहेका किसानलाई बाघले यसरी झम्टियो, हेर्नुहोस् लाइभ भिडियो

भारत महाराष्ट्रको एक गाउँमा बाघ बस्तीमा घुस्यो । गाउँलेले बाघ भगाउन थालेपछि बाघ खेतको बाटो भएर जंगलतर्फ लाग्यो । खेतमा एक किसानले काम गरिरहेका थिए । बाघलाई आफ्नै अगाडि देखेपछि ती किसान भुँइमा लडे । आफ्नो स्वास रोकेर मरेको नाटक गरे ।किसानको यो तरिकाले काम गर्यो । बाघले किसानलाई समात्यो । मरेको भन्ने लागेर

निर्भयालाई करणी गरि हत्या गर्ने ४ जनालाई फासी, जनवरी २२मा फासी दिइने

काठमाडौं। भारतको नयाँ दिल्लीमा ७ बर्ष अघी बलात्कार पछि हत्या गरिएकी 'निर्भया' का दोषीहरुलाई  जनवरी २२ मा फाँसी दिनेगरि डेथ वारेन्ट जारी भएको छ। जनवरी २२ को विहान ७ वजे फाँसी दिने गरि दिल्लीस्थित एक अदालतले आदेश दिएको हो।  'निर्भया' हत्याराका दोषीहरुलाई  तिहाड जेलमा फासी दिइने छ। अदालतले

गरुड पुराण – दैनिक यी पाँच काम गर्नुस्, मिल्नेछ सफलता

हिन्दू धर्मग्रन्थमा मानव जीवनलाई सहज बनाउन तथा नित्य कर्मका विषयमा जानकारी दिइएको पाइन्छ । जसअन्तर्गत आज हामीले गरुड पुराणमा भएका केही कुराहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।गरुड पुराणमा मानिसले बिहान उठ्नासाथ निम्न ५ कुरामा ध्यान दिन सुझाएको पाइन्छ । गरुड पुराणमा एक श्लोक छ, जसमा मानिसले नित्य गर्नुपर्ने

६.१ म्याग्निट्यूड को  शक्तिशाली भूकम्प भारत र पाकिस्तानमा गयो

भारतको  हिन्दूकुश क्षेत्रमा केन्द्रबिन्दू भएको ६.१ म्याग्निट्यूड  शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएको छ। पाकिस्तानको राष्ट्रिय भूकम्प केन्द्रले भूकम्प ६.४ म्याग्‌निट्यूड मापन गरिएको भनेको छ। पाकिस्तानको लाहोर, इस्लामाबाद, पेशावर, मर्री, मनसेहरा, बट्टग्राम,चिनिओट

४ दिदीबहिनी, जो एकै दिन एउटै बिवाह मण्डवबाट बिवाह गर्दै !

वीवीसी –  भारतको केरलाका चार दिदीबहिनीहरू एकै दिन जन्मिए, पूरै जीवन एउटै छतमुनि बिताए, उस्तै खाना खाए, उस्तै लुगा लगाए र १५ वर्ष नहुँदासम्म विद्यालयमा पनि एउटै लहरमा बस्थे। अहिले यी चारै दिदीबहिनी विवाह पनि एकै दिन गर्ने तयारीमा छन्। पाँचजना बच्चाहरू एउटै गर्भबाट एकैपटकमा जन्मिएकाले उनीहरू जन्मिएदेखि

दिल्लीमा बृहत्‌ प्रदर्शन, मोदीको आक्रोशपूर्ण प्रतिक्रिया

भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् भने गृहमन्त्री उक्त कानुन लागु गर्न दृढ देखिन्छन्। देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला प्रधानमन्त्री मोदीले नागरिकतासम्बन्धी नयाँ कानुनको बचाउ गरे। तर

कुल पोष्ट : 266