नागरिक पोष्ट News

भारतमा कोरोनाबाट १३ जनाको मृत्यु, ६०० बढी संक्रमित, महाराष्ट्र र केरला सबैभन्दा प्रभावित

 भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।  कोरोना को प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् ।  पछिल्लो

भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा ८७ जना नयाँ संक्रमित फेला परे

भारतमा एकैदिन  पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित फेला परेका छन् । योसहित भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६२३ जना पुगेको छ भने तीमध्ये १२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यका साथ गएरातिदेखि २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ । हालसम्म भारतका २५ राज्यमा

भारतमा कोरोनाबाट १० जनाको मृत्यु, ५०० जना संक्रमित, २४ घण्टामा १०० जना भेटिए

भारतमा कोरोना भाइरस बिरामीहरुको संख्या छिटो छिटो बढिरहेको छ। हालसम्म ५०० वटा घटनाहरु खुलेका छन। यसै समयमा महामारीको कारण भारतमाअर्को मृत्यु भएको छ । जुनपछि देशमा हालसम्म १० व्यक्तिको मृत्यु भएको छ। २४ घण्टामा मात्र १०० भन्दा बढी नयाँ बिरामीहरू देखा परेका छन् र १० जनाको मृत्यु  भएको छ।  दिल्ली, राजस्थान,

भारतमा कोरोना तेस्रो स्टेजमा प्रवेश गर्ने खतरा ! जसले भयावह अवस्था ल्याउन सक्छ, असर नेपालसम्म

भारतमा दिन दिनै कोरोनाको संक्रमण बृद्धि हुदै गएर तेस्रो स्टेजमा पुग्न सक्ने श्वास्थ्य अधिकारीहरुले आशंका गरेका छन् । अहिले भारतमा दोस्रो स्टेजमा छ । ईन्डियन काउन्सील अफ् मेडिकल रिसर्चका वैज्ञानिकहरुले भारतमा यो संक्रमण तेस्रो स्टेजमा पुगे नपुगेको अनुसन्धान गरीरहेको जनाएको छ । के हो कोरोनाको थर्ड

कोरोना रोक्न भारत पूरै ‘लक डाउन’, रेल र बस सेवा बन्द

कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारतले ‘लक डाउन’ गरेको छ । कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् । अन्तर्राष्ट्रिय उडान रोकेको भारतले अब बस र रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको हो । भारतीय गृह मन्त्रालयकाअनुसार अन्तर प्रदेश बस सेवा

बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण, एयरपोर्टमा वासरुमबाटै लुकेर भागिइन्

बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपुरलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ । कनिका कपुर १५ मार्चमा लण्डनबाट लखनऊ आएकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार एयरपोर्टमा उनी ग्राउण्ड स्टाफको मिलेमत्तोमा वासरुमबाट लुकेर निस्किएकी थिइन् । यिका कनिकाले गत आइतबार मात्रै लखनऊको

भारतमा जनता कर्फ्यू : अत्यावश्यक सेवाबाहेक सबै बन्द, कर्फ्यूमा के गर्न प्रतिवन्ध छ ?

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ । यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम

कोरोनाको अर्को इपिसेन्टर भारत बन्न सक्छ,अनुसन्धानकर्ताको चेतावनी,भारतमा ८३ जना नयाँ संक्रमित

भारतका एक जना विशेषज्ञले कोरोना भाइरस संक्रमणबाट धेरै क्षति व्यहोर्ने अर्को देश भारत बन्ने चेतावनी दिएका छन् । भारतमा ३३२ जनामा संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । गत २४ घण्टामा भारतमा ८३ जना नयाँ संक्रमित फेला परेका छन् । भारतको अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेका सेन्टर फर डिजिज

सलुट ! ७ वर्षसम्म निर्भयालाई न्याय दिलाउन पारिश्रमिक नलिई लड्ने यी वकिललाई

 भारतको राजधानी नयाँ दिल्लीमा सात वर्षअघि भएको सामूहिक बलत्कार काण्डका चारैजना दोषीलाई २० मार्च शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ ।   निर्भयालाई न्याय दिलाउने यो काममा ७ वर्षसम्म निशुल्क मुद्दा लड्ने वकिलको अहिले व्यापक प्रशंसा गरिएको छ । जसले निर्भयालाई न्याय दिलाउन कुनै पारिश्रमिक लिइनन् । सामाजिक

भारतमा मोदीले पहिलोपटक जारी गरे जनता कर्फ्यू

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका छन् । उनले जनता कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह गरेका छन्  बिहीबार साँझ टेलिभिजन स‌ंबोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न आह्वान

कुल पोष्ट : 266