नागरिक पोष्ट News

भारतमा कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, संक्रमितको संख्या ३ हजार नाघ्यो

भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ। महामारी सुरू भएयता संक्रमणबाट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो। योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ। यस्तै संक्रमितको संख्या ३ हजार ८२ भएको टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको

भारतमा कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, संक्रमितको संख्या ३ हजार नाघ्यो

भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ। महामारी सुरू भएयता संक्रमणबाट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो। योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ। यस्तै संक्रमितको संख्या ३ हजार ८२ भएको टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको

दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा उपस्थित चारसयलाई कोरोना भाइरस, नौहजारलाई क्वारेन्टाइनमा

भारतको राजधानी दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा भाग लिएका अधिकांशमा कोरोना भाइरसको संक्रमण देखापरेको छ । जमातमा भाग लिएका करिब चारसयजनालाई कोरोना भाइरस देखिएको छ भने करिब नौहजारलाई भारत सरकारले क्वारेन्टाइनमा राखेर परीक्षण गरिरहेको छ । कोरोना भाइरसको मुख्य केन्द्रको रुपमा परिचित भारतको तमिलनाडुमा

भारतमा तीन दिनको शिशु र आमालाई पनि कोरोना संक्रमण देखियो

भारतमा मुम्बईको चैंबुर भन्ने ठाउँका विक्की सिंहकी श्रीमती र उनको तीन दिनको छोरामा कोरोना पुष्टि भएको छ ।  विक्की सिंहले अस्पतालको लापरवाहीका कारण आफ्नो पत्नी र छोरो कोरोना भाइरसबाट संक्रमित भएको आरोप लगाएका छन् । । अस्पतालले कोरोना संक्रमितलाई बेडमा राखेको र पछि त्यो कोठा राम्रोसँग सफा नगर्दा आफ्नो

भारतमा कोरोना संक्रमण बढ्दो पछिल्लो १ दिनमा २३ जनाको मृत्यु, नयाँ संक्रमित ६१५

कोरोना भाइरसको फैलावट भारतमा पनि निरन्तर बढ्दै गएको छ । पछिल्लो १ दिनमा मात्रै ६०१ नयाँ संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ ।  अहिलेसम्म भारतमा १ हजार ९ सय ९८ जना संक्रमित भएका छन् भने ५८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १४८ जना पूर्णरुपमा ठिक भएका छन्। विश्‍वभर बिहीबारसम्म ९ लाख ३५ हजार

भारतमा आश्चर्य भो : कोरोना लागेका ९३ वर्षका वृद्ध दम्पति निको भएर घर फर्किएपछि

भारतमा ९३ र ८८ वर्षे दुई बृद्ध दम्पती कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसबाट संक्रमित केरलाका ९३ वर्षीय थोमस र उनकी पत्नी ८८ वर्षीया मरियम्मा उपचारपछि निको भएका हुन् । अस्पतालबाट उनीहरु डिस्चार्ज भइसकेको इन्डियन एक्सप्रेसले जनाएको छ । कोरोना भाइरस संक्रमणले वृद्धवृद्धा बढी जोखिममा हुन्छन्

भारतमा ३२ जनाको मृत्यु, एकैदिन २२७ नयाँ संक्रमित

भारतमा कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ, भने एकैदिन दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या पनि एक हजार दुई सय ५१ पुगेको छ भने ३२ जनाको ज्यान गइसकेको छ ।

भारतमा कोरोनाबाट मर्नेको संख्या २६ पुग्यो, संक्रमति हुनेहरुको संख्या ९००

भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९०० पुगेको दैनिक भाष्करले जनाएको छ ।  यस्तो छ भारतमा संक्रमणका कारण मर्नेका तालिकाः ९ देखि २२ मार्चमा

भारतको मुम्बईमा कोरोनाले चिकित्सकको मृत्यु, महाराष्ट्रमा १५३ संक्रमित

भारतको मुम्बईमा एकजना ८६ वर्षीय चिकित्सकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । मुम्बईस्थित सैफी अस्पतालमा कार्यरत चिकित्सकको शुक्रबार मृत्यु भएको हो । अस्पतालले एक वक्तब्य जारी गरी महाराष्ट्र स्वास्थ्य सतर्कता विभाग र मुख्यमन्त्रीलाई चिकित्सकको कोभिड–१९ को संक्रमणले मृत्यु भएकोबारे जानकारी

भारतमा एक कोरोना संक्रमितका कारण १३ लाखमाथि संक्रमण फैलाउनसक्ने खतरा

 भारतमा एकजना व्यक्तिका कारण लाखौं खतरामा परेको घटना हो सार्वजनिक भएको छ । साउदी अरबबाट भारत आएकी महिला राजसंस्थान पुगिन् । उनी जहाँ पाहुना बनेर बसिन् त्यस घरका परिवारलाई कोरोना भाइरसको संक्रमण भयो । महिला कोरोना संक्रमित थिइन् । पेशाले चिकित्सकको घरमा पुगेकी ती महिलाले जसलाई सारिन् तिनले अन्य व्यक्तिलाई

कुल पोष्ट : 266