नागरिक पोष्ट News

२४ घण्टामा भारतमा कोरोना बाट ४० जनाको मृत्यु, सात हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय १० जनाको मृत्यु भइसकेको

भारतमा कोरोना भाइरस संक्रमणको गति इटलीमा जस्तै, संक्रमण दोश्रो स्टेजमै, तेश्रोमा पुगेको छैन

काठमाण्डौ । भारतमा कोरोना भाइरसबाट ५७३४ व्यक्तिको संक्रमित भइसकेका छन् । १६६ व्यक्तिको मृत्यु भइसकेको छ । तर, के तपाईलाई थाहा छ भारतमा कोरोना भाइरसको मामला तथा मृतकको संख्या ठ्याक्कै उसैगरी बढिरहेको छ, जस्तो इटलीमा थियो । अन्तर केवल समयको मात्र छ ।  आजतकका अनुसार इटलीमा गत महिना अर्थात मार्चमा जब कोरोना

कोरोनाका कारण भारतमा दोस्रो डाक्टरको मृत्यु

काठमाडौं – भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार एक डाक्टरको मृत्यु भएको छ । तीन दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका फिजिसियन डाक्टर ओम प्रकाश चौहानको मृत्यु भएको हो । भारतीय म्यागाजिन आउटलूकले बताएअनुसार उनी एक निजी क्लिनिक चलाउँथे । तीन दिनअघि भाइरसको संक्रमण

भारतमा तीब्र रुपमा फैलियो कोरोना, गएको १२ घन्टामा यहाँ ३० जनाको मृत्यु , यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् । प्राप्त समाचारअनुसार यहाँ शुक्रबार बिहानसम्म ६ हजार ४१२ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । पछिल्ला केही दिनमा कोभिड

भारतमा कोरोनाबाट २२७ को मृत्यु पुग्यो, ६ हजार ७ सय संक्रमित

 भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या छ हजार सात सय २५ पुगेको छ । महाराष्ट्र सबैभन्दा प्रभावित बनेको छ । महाराष्ट्रमा अहिलेसम्म यो एक हजार तीन सय ६४ संक्रमित भेटिएका

भारतमा कोरोनाबाट १२४ जनाको मृत्यु, संक्रमित संख्या ५ हजार

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १२४ पुगेको छ, भने  संक्रमितको संख्या मंगलबारसम्म ४ हजार सात सय ८९ नाघेको छ । टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो । मंगलबार

कोरोना भाइरसबाट भारतमा एकै दिन २८ जनाको मृत्यु, संक्रमित संख्या ४४ सय २१

कोरोना महामारीबाट भारतमा एकै दिन २८ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा मृत्यु हुनेको संख्या ११४ पुगेको छ।  भारत सरकारले जनाए अनुसार, देशभर संक्रमित संख्या ४४ सय २१ पुगेको छ। महाराष्ट्र सवैभन्दा धेरै प्रभावित बनेको छ। त्यहाँ संक्रमित संख्या ७४८ पुेको छ।  तमिलनाडुमा ५७१ संक्रमित देखिएका छन् भने दिल्लीमा

भारतमा कोरोना भगाउन नरेन्द्र मोदीले यसरी दियो बाले

 भारतमा लकडाउनको १२ औँ दिन आइतबार राती ९ बजे ९ मिनेट घर घरमा विजुली बत्ति निभाएर दियो, मैनवत्ति वा टर्च बालेर कोरोना विरुद्धको लडाईंमा ऐक्यवद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई आज राती ९ बजे ९ मिनेटमा विजुली बत्ति निभाएर दियो, मैनबति वा टर्च बालेर ऐक्यबद्धता जनाउन अपील

भारतमा कोरोना भाइरस बाट  १०६जनाको मृत्यु, ३ हजार ६७८ जना संक्रमित

भारतमा कोरोना भाइरस बाट  १०६जनाको मृत्यु भएको छ भने ३ हजार ६७८ जना संक्रमित भएका छन् । पछिल्लो दुई सातामा मात्रै संक्रमित हुनेको संख्या ३ हजार २७५ पुगेको छ भने ९९ जनाको ज्यान गएको छ । मार्च ३० देखि अप्रिल ५ सम्म ७५ जनाले ज्यान गृमाइसकेका छन् । यो अवधिमा २ हजार ५३९ जना संक्रमित भएका छन् । अहिलेसम्म सबैभन्दा

भारतको ठूलो झुपडी बस्तीमा कोरोना पस्यो, विनाश निम्त्याउने खतरा

काठमाडौं। करिब १५ लाखको संख्यामा गरिब, दैनिक ज्यालादारी मजदूरहरुको परिवारले बसोवास गर्ने भारतको मुम्बइस्थित धारावी स्लम (झुपडी बस्ती)मा कोरोनाभाइरसले प्रवेश गरेको पुष्टि भएको छ । गरिबहरुको बाक्लो बस्ती रहेको र मानिसको जनघनत्वका कारण सामाजिक दूरी कायम गर्न समेत अत्यन्तै कठिन मानिएको यो क्षेत्रमा कोरोनाभाइरस

कुल पोष्ट : 266