नागरिक पोष्ट News

भारतमा कोरोना संक्रमण तीब्र रुपमा, कोरोना संक्रमित विश्वका १५ औं स्थानमा, ९४० को मृत्यु

छिमेकी राष्ट्र भारत संक्रमितको संख्यालाई लिएर हेर्ने हो भने १५ औं स्थानमा रहेको छ  । निरन्तर संक्रमित बढेपछि भारत १५ औं मा पुगेको हो । आइतबार १६ औं मा रहेको भारत सोमबार एक स्थान माथि पुगेको हो ।  भारतमा अहिलेसम्म २९ हजार ४५१ जना संक्रमिमत भइसकेका छन् । सोमबार १ हजार ५६१ जना संक्रमित थपिएका छन् ।  २६

भारतमा कोरोनाबाट एक डाक्टर र मुम्बईमा २ प्रहरीको मृत्यु

 भारतको बंगालमा कोरोना भाइरसका कारण थप एक जना डाक्टरको मृत्यु भएको छ । पश्चिम बंगालको स्वास्थय सेवाका उप निर्देशक समेत रहेका डाक्टर विप्लब कान्ती दासगुप्काको कोरोनाका कारण ज्यान गएको हो ।  भारतको मुम्बईमा २ जना प्रहरीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । सुरक्षाकर्मीको मृत्यु भएपछि शहरका प्रहरीहरुमा

भारतमा कोरोनाबाट ८२५ जनाको मृत्यु, एकै दिन दुई हजार कोरोना संक्रमित थपिए

१४ बैशाख, काठमाडौं  काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गइरहेको छ । शनिबार एकै दिन १ हजार ९२६ जना संक्रमित थपिएका छन् ।  अहिलेसम्म मृतकको संख्या ८२५ पुगेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ३२३ जनाको ज्यान गएको छ ।  महाराष्ट्रमा सबैभन्दा बढी ७ हजार ६२८ जना संक्रमित भएका

कोरोनाबाट भारतमा संक्रमितको संख्या २० हजार नाघ्यो, ६ सय ४५ को मृत्यु

 भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। हालसम्म २० हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृतक संख्या ६ सय ४५ पुगेको छ ।  योसँगै भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ। मंगलबार भारतमा १४ सय ९३ नयाँ संक्रमित फेला परेका छन्। एकैदिन भारतमा धेरै संक्रमित फेला

भारतमा ५३ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ - भारतमा कम्तीमा ५३ जना पत्रकार कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ ।  स्थानीय सञ्चारमाध्यम हफपोष्टले सोमबार त्यहाँको बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका अधिकारीहरुलाई उद्धृत गर्दै यो सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।  बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य समिति सदस्य अमे

भारतमा कोरोनाबाट १७ हजार भन्दा बढीमा संक्रमित, ५ सय ५९ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाइरहेको छ । यस भाइरसले मानव जीवनमा ठूलो असर पुर्याएको छ । विश्वका २४ लाख भन्दा बढीमा कोरोनाले संक्रमण गराएको छ भने १ लाख ६५ हजार भन्दा बढीले यस भाइरसका कारण ज्यान गुमाएका छन् । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । भारत पूर्ण रुपमा

भारतमा कोरोना कारण चार सय ३७ जनको मृत्यु , संक्रमित १३ हजार

भारतमा कोरोना भाइरस (कोभिड-१९) का  कारण चार सय ३७ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । संक्रमितको संख्या १३ हजार नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । महाराष्ट्रमा सबैभन्दा धेरै एक

भारतमा कोरोना संक्रमित १० हजार नाघ्यो, ३५८ जनाको मृत्यु 

भारतमा ३५८ जनाको मृत्यु हुँदा १० हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । १२४८ जना पछिल्लो २४ घन्टामा नयाँ संक्रमित थपिएको छ । संक्रमण फैलिने क्रम बढेपछि त्यहाँ लकडाउन लम्ब्याउने तयारी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि विहान १० बजे आफ्ना देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले सम्बोधनका

भारतका तीनजना पत्रकारमा पनि कोरोना संक्रमण देखियो

मुम्बईमा टाइम्स गु्रुपमा आवद्ध तीन जना पत्रकारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुको आईसोलेसन वार्डमा राखी उपचार भइरहेको छ । समाचार संकलनकै क्रममा मुम्बईको बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये ३ जना कोरोना संक्रमित भएका हुन् । अन्य ३७ जना पत्रकारमको रिपोट भने नेगेटिभ पाइएको छ

भारतमा लकडाउन लम्बिने निर्णय भइसक्यो - मुख्यमन्त्री केजरीवाल

२९ चैत, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउन बढ्ने निर्णय भइसकेको बताएका छन् । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फ्रेन्सपछि उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले लकडाउनलाई अगाडि बढाउने सही निर्णय गरेका छन् ।’ कोभिड–१९ रोकथाम र नियन्त्रणका

कुल पोष्ट : 266