नागरिक पोष्ट News

सुशान्तको निधनपछि यी बलिउड अभिनेत्रीहरुलाई के भयो

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनका कथित प्रेमिका तथा पूर्वप्रमिकाहरुमाथि नराम्रो टिप्पणी गर्नेहरु प्रति अभिनेत्री सोनम कपुरले आक्रोश व्यक्त गरेकी छिन् । सुशान्तले गत आईबार डिप्रेसनका कारण ३४ वर्षको उमेरमा आत्महत्या गरेका थिए । सोनमले ट्वीटरमा लेखेकी छिन्, ‘कसैको मृत्युको कारण

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या खबरले बलिउड जगत स्तब्ध

काठमाडौं– बलिउडका सिने उद्योगका समर्थकलाई स्तब्ध बनाउने खबर आएको छ । आमिर खानको सफल चलचित्र पिकेका सहअभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको खबर भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । उनको आत्महत्याको खबर बाहिरिएसँगै मुम्बई प्रहरी अनुसन्धानका लागि उनको मुम्बईस्थित घर पुगेको छ । प्राप्त

भारतमा एकैदिन कोरोनाबाट अहिलेसम्मकै धेरै मृत्यु, संक्रमित दिनको १० हजार नाघे

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । भारतमा एकैदिन १० हजार ५२१ जना नयाँ संक्रमित थपिएका छन् । जबकि शनिबार ९ हजार ४७१ जना संक्रमित थपिएका थिए । त्यसअघि शुक्रबार ९ हजार ८३८ जना संक्रमित थपिएका थिए ।  त्यस्तै मृतक २४ घण्टामा २९७ जना थपिएका छन् । शनिबार २९६ जना थपिएका

कहालीलाग्दो दर्दनाक घटना, गाउँलेले लखेटी लखेटी रातभर पिटे, निर्वस्त्र बनाए,दिशा खुवाए

भारत बिहारको मुजप्फरपुरमा तीन जना महिला र एक जना पुरुषलाई गाँउलेहरुले लखेटी लखेटी रातभर कुटेर, चोलो च्यातिदिएर , सारी फ्याकिदिएर निर्वस्त्र मात्र पारेनन्, दिशा पिशाब घोलेर समेत खुवाएको अमानवीय र पाशविक घटना सार्वजनिक भएको छ । ती महिलाहरुलाई पुरुषहरुले छातीमा कुल्चिएर पिट्नुका साथै रुखको फेदमा लगेर कपाल

भारतमा कोरोना संक्रमण तीब्र गतिमा, एकैदिन उच्चविन्दूमा पुग्यो मर्नेको संख्या ३ हजार नाघ्यो

संक्रमित ९५ हजार ६९८, मृतक तीन हजार २५ २४ घण्टाको अवधिमा ५ हजार ४९ जना संक्रमित थपिए, १५२ जनाको ज्यान गएको छ ।  अहिलेसम्म भारतमा संक्रमितको संख्या ९५ हजार ८७२ पुगेको छ । अहिलेसम्म ३६ हजार ७९५ जनालाई निको भएको छ । २४ घण्टामा २ हजार ५३८ जनालाई निको भएको छ ।  ज्यान जानेको संख्या ३ हजार २५ पुगेके छ । २४ घण्टाको

भारतमा कोरोनाबाट २ हजार २ सय बढीको मृत्यु, संक्रमित ६७ हजार नाघे

 भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३५३ मानिस कोरोनाबाट संक्रमित भएका छन् ।वल्डो मिटर डट इन्फोको तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट २ हजार २ सय १२ जनाले ज्यान गुमाइसकेका छन् ।  भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६७ हजार नाघेको

भारतमा कोरोनाबाट १ हजार ८ सय ८५ को मृत्यु, संक्रमित ५६ हजार नाघ्यो

२६ वैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एक हजार ८८६ को मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा भारतमा एक हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको

भारतमा कोरोनाबाट १७ सय को मृत्यु, संक्रमित ५३ हजार नाघ्यो

बिहीबार, २५ बैशाख भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार नाघेको छ । मृत्यु हुनेको संख्या १ हजार ७८७ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ३ सय ३३ जना उपचार पछि निको भएका छन् । ३६ हजार संक्रमितको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । महाराष्ट्रमा सबै भन्दा बढी संक्रमित छन् । महाराष्ट्रपछि गुजरात

बलिउड हस्ती ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको छ ।  स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार मुम्बईकाे एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएकाे थियाे । 

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, संक्रमित ३१ हजार अबस्था भयावह बन्दै

काठमाडौं । भारतमा कोरोनाको अबस्था भयावह बन्दै गइरहेको छ । गएको २४ घण्टामा  एकै दिन १ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै एक दिनको उच्च हो ।  अहिलेसम्म कोरोनाबाट १ हजार ८ जनाके मृत्यु भएको छ भने संक्रमितको संख्या ३१ हजार नाघेको छ  ।  भारतमा सरकारले लगाएको लकडाउन ३ मे मा सकिँदैछ

कुल पोष्ट : 266