नागरिक पोष्ट News

भारतका गृहमन्त्री अमित शाह पनि कोरोना संक्रमित, उत्तर प्रदेशकी महिला मन्त्रीको कोरोनाका कारण मृत्यु

साउन १८ एजेन्सी । लगातार कोरोना संक्रमण बढीरहेको भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् । उनले आफ्नो स्वास्थ्य भने सामान्य रहेको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई परीक्षण गर्न पनि अपील गरेका छन् । शाहलाई मेदान्त अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका

रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० को मृत्यु

भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ। कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ। जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी

नेपालमा कोरोनाका कडा लक्षणसहितका संक्रमित भेटिन थाले, फेरि लकडाउन गर्न विज्ञहरुको सुझाव

काठमाडौं -बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिएपछि सतर्कता बढाइएको छ। संक्रमितमा

घर बेचेर डाक्टर बनेका चौधरीको २७ वर्षको उमेरमै कोरोनाबाट मृत्यु भएपछि परिवारमा रुवाबासी

एजेन्सी।  भारतमा दिल्लीमा कोरोनाबाट २७ वर्षका डाक्टर जोगिन्दर चौधरीको मृत्यु भएको छ । ऋणधन गरेर डाक्टर बनाएको छोरा जवान अवस्थामा नै निधन भएपछि चौधरी परिवारमा अहिले शोकको डुबेको छ ।  २७ वर्षका डाक्टर छोरा गुमाउनु पर्दा चौधरी परिवारका सबै सदस्य अर्ध होस अवस्थामा छन् । भारतमा फैलिएको कोरोनाका कारण दिल्ली

भारतको आसाममा भारी वर्षासगै आएको बाढीबाट १११ जनाको मृत्यु, लाखौँ प्रभावित

भारतीको उत्तरपूर्वीय राज्य आसाममा भएको अविरल वर्षा र त्यसपछि आएको बाढीले १११ जनाको ज्यान लिएको छ ।आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ । अधिकारीहरुका अनुसार आसाम राज्यमा जनधनको ठूलो क्षति भएको बताइएको छ । यहाँ मंगलबार बिहानसम्म

तारकेश्वर १० मा निर्माणधिन भव्य लोकतान्त्रिक पार्क (फोटो फिचरसहित)

२७ असार, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १० मान भव्य लोकतान्त्रिक पार्क निर्माण भएको छ । साँझको समयमा लोकतान्त्रिक पार्कमा झिलिमिली र पानीको फोहोराले स्वर्गको आनन्द दिने खालको रहेको छ । लोकतान्त्रिक पार्क सामान्य नभएर अन्तर्राष्ट्रिय स्तर र स्टाइलको रहेको छ । उक्त पार्कमा अझै बुद्धको

बलिउड हस्ती अमिताभ बच्चनलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ। उनलाई शनिबार साँझ कोरोना देखिएपछि मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका छन्। अमिताभ बच्चनले स्वयं ट्वीट गरेर आफूलाई कोरोना भएको बताएका छन्। उनकाे परिवारकाे भने रिपाेर्ट आउन बाँकी रहेकेा छ।

बेहुलासहित १५ जनालाई लाग्यो कोरोना, जन्ती गएका १२७ जना क्वारेन्टाइनमा

भारतको राजस्थानस्थित भीलवाडामा एक वैवाहिक समारोहमा प्रतिबन्धका बाबजुद २५० जना जन्ती बोकेर गएका बेहुला सहित विवाहमा आएका १५ जनामा कोरोना संक्रमण देखिपछि जन्ती गएका १२७ जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारतीय मिडियाका अनुसार उनीहरुको क्वारेन्टाइन र उपचार खर्च दुलाहाका बाबुबाट असुल्ने निर्णय सरकारले

सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र डिज्नी प्लस हटस्टारमार्फत

मुम्बई । जुलाई २४ देखि स्ट्रिमिङ प्लेटफर्म डिज्नी प्लस हटस्टारमार्फत कलाकार सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र  ‘दिल बेचारा’ प्रिमियर हुने भएको छ ।    फक्स स्टार स्टुडियोले निर्माण गरेको यो फिल्ममा सुशान्तले नयाँ निर्देशक मुकेश छाब्रा र नयाँ नायिका सन्जना सान्घीसँग काम गरेका छन । ए आर

चीनीया सेनासगँको भीडन्तमा कर्णेल सहित कम्तीमा २० भारतीय सेना मारिए

नयाँदिल्ली असार २ ।  लद्धाखमा चीन र भारतीय सेनाबीच हिंशात्मक र रक्तपातपूर्ण झडपमा कर्णेंल सहित २० भारतीय सेना मारिएका छन् । हिजो राति लामो समय भएको झडपमा यस अघि दिउसो सम्म तीन जना भनिएकामा अहिले यो संख्या २० रहेको भारतीय उच्च सैनिक स्रोतलाई उद्धृत गर्दै ईन्डिया टुडेले खबर लेखेको छ । मारिनेमा बिहार रेजिमेन्टका

कुल पोष्ट : 266