नागरिक पोष्ट News

भारतद्वारा  ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध 

एजेन्सी - भारत सरकारले देशको सुरक्षाका लागि खतरा बताउँदै चीनको ५४ वटा एप्स बन्द गरेको बीबीसीले जनाएकाे छ । भारतको सूचना प्रविधी मन्त्रालयले आज सोमवार ५४ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउँदै यी एप्सले प्रयोगकर्तासँग विभिन्न महत्त्वपूर्ण अनुमति लिने र प्रयोगकर्ताको संवेदनशील डाटा सङ्कलन गर्ने गरेकाे

पं.सुदर्शन राजोपाध्य (यश राज )लाई जयपुर रत्न सम्मान प्राप्त हुदै

लामो समयदेखि संगीतमा अन्वरर्तरुपमा लागि संगितमा योगदान दिदै आउनुभएको विशेष गरि शास्त्रीय संगीतलाई भारतका स्रोताहरु माझ आफ्नो सरोदवादनले मन्त्र मुग्ध पार्न सफल व्यक्तीनै यश राज  हुन् । उनै यश राज अर्थात उनको वास्तविक नाम पं.सुदर्शन राजोपाध्यालाई यही अप्रिल १० तारीखका दिन जयपुर भारतमा जयपुर रत्न सम्मान

हाईप्रोफाइल कल गर्लको पर्दाफाश, आपत्तिजन अवस्थामा व्यापारी र भीआईपी समातिए

 कल गर्लस्हरुसहित भिआईपी गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाले माथिल्लो तहसम्म तानेको छ । भारत, उत्तर प्रदेशको राजधानी लखनऊको सुशान्त गोल्फ सिटीबाट बिहीबार राति दिल्ली र हरदोईका दुई युवा मानिसहरूसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक सचिन कुमार सिंहले पक्राउ परेका

प्रधानमन्त्री ओलीको देउवालाई प्रस्ताव : ‘मिलेर सरकार बनाऔं, म जे गर्न तयार छु’

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वर्तमान सरकारको स्थायित्वमाथि नै प्रश्न उठेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएर अर्का अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेश भएपछि नेकपाभित्रको

७ कोरोड भारु जीतेर रचिन् इतिहाँस दिल्लीकी नाजियाले

भारतीय सीने जगतका महानायक अमिताभ बचनको ‘कौन बनेगा करोडपति’ यो १२ औं श्रृंखला हो । र यो १२ श्रृंखलाको कार्यक्रममा विजेता बनेकी छन् दिल्लीकी नाजिया नसिम । दिल्लीकी नाजिया नसिम १२ औं श्रृंखलाको पहिलो करोडपति बन्न सफल भएको समाचार भारतीय संचार माध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ । ११ औं श्रंखलासम्म आईपुग्दा

भारतका स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण, के–के गर्दैछन् नेपाल भ्रमणमा

काठमाडौ । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे (General Manoj Mukund Naravane, PVSM, AVSM, SM, VSM, ADC) तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७७ कार्तिक १९ गते काठमाडौं आइपुगेका छन् । तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई मिति २०७७ कार्तिक २०

भारतीय सेना प्रमुख नेपाल आउँदै, यस्तो छ कारण

काठमाडौं । भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयल नेपाल आएर फर्किएको खबर सेलाउन नपाउँदै अब सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे पनि नेपालको तीन तीन दिने भ्रमणका लागि आउन लागेका छन् । उनी नेपाल आउने मिति पनि भारतले नै तय गरेको छ । नरवणे यही कात्तिक १९ गते काठमाडौं आउने भएका छन्। प्रधानसेनापति

जसले हज्जारौ संक्रमित बचाए, मृत सयौँको संस्कार गरे, बिडम्वना तर आफ्नो मृत्युपछि लाश उठाउने कोही भएन !

काठमाडौ । मानवता रित्तिएका विभिन्न घटना त बाहिर आएका नै हुन् । तर यतिहदसम्म होला भनेर चै कोहीपनि विश्वास गर्न सकिन्न । कोरोना भाइरस (कोभिड –१९) को महामारी दौरानमा पछिल्लो ७ महिनादेखि आफ्नो जीवन नै जोखिममा राखेर अरु मानिसको सहयोगमा एक व्यक्ति जुट्छन् । भारतको दिल्‍ली स्थित सीलमपुर इलाकामा काम गरिरहेका

भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया)ले गरेको प्रगति संसारकै लागि नमुना बन्दै

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) आजबाट ६४ औं वर्षमा प्रवेश गरेको छ । विश्वको जीवन बीमा बजारमा नुमना प्रस्तुत गर्दै अघि बढेको एलआईसी इण्डियाले सेप्टेम्वर १, १९५६ बाट कारोबार सुरु गरेको थियो । भारतीय बीमा बजारमा अझैसम्म पनि एकाधिकार कायम गर्न सफल एलआईसी इण्डियाले ६४ वर्षमा गरेको प्रगति भने

नेपाल–भारत संयन्त्र बैठक सम्पन्न, भारतीय सहयोगमा ४६ हजार घर पुनर्निर्माण

काठमाडौं । नेपालमा भुकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार घर निर्माण भएका छन् । नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को सोमबार काठमाडौंमा सम्पन्न बैठकमा भारतीय पक्षले सो जानकारी दिएको हो ।  सोमवारको बैठकमा नेपालका

कुल पोष्ट : 266