नागरिक पोष्ट News

नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको १२ औँ अधिवेशन भारतको गार्डन सिटी बेंगलोरमा

भारत । नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको १२ औँ अधिवेशन भारतको गार्डन सिटी बेंगलोर सम्पन भएको छ । ईन्द्र राज अधिकारीको अध्यक्षता र नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बाल कृष्ण पाण्डेको प्रमुख अतिथि कार्यक्रमको उद्घाटन भब्य रूपमा सम्पन्न गरेको हो। कार्यक्रमको उद्घाटन प्रमुख

भारतमा केन्द्र सरकारले पेन्सन सम्बन्धी बनाएको ऐनको विरोध

काठमाडौँ– भारतमा केन्द्र सरकारले कर्मचारीको पेन्सन रोक्ने वा रद्द गर्ने सबै अधिकार आफैँले लिएको छ। केन्द्र सरकारले पेन्सन सम्बन्धी सन् १९५८ को ऐन संशोधन गर्दै पेन्सन रोक्ने वा रद्द गर्ने अधिकार आफैँले लिएको हो । भारतमा आईएएस, आईपीएस र आईएफएस सेवा छ । यी सेवामा तलब सुविधा र पेन्सनका कारण आकर्षण छ । यी सेवामा

भारतीय दूतावासमा मनाइयो ‘असार पूर्णिमा’

काठमाडौँ । भारतीय राजदूतावास, काठमाडौँले ‘असार पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घको सहकार्यमा आज दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरेको छ । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत

एलन मस्कले भने– ‘म मोदीको फ्यान हुँ’

नयाँ दिल्ली  । प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् । एलन मस्कलाई भेट्नु अघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए। प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ मस्कले यसलाई

भारतिय जनता पार्टीका वरिष्ठ नेता तथा पुर्व सांसद डा .विजय जोलीलाई एरपोर्टमा तवरेज आलमको स्वागत (भिडीयो सहित)

काठमाण्डौँ  । मातृभुमी अभियान मधेश प्रदेश अध्यक्ष तथा युवा सामाजिक अभियान्ता तबरेज आलमको नेतृत्वमा भारतीय जनता पार्टीका बरिष्ठ नेता तथा पुर्व विदेश बिभाग प्रमुख,पुर्व सांसद डा.विजय जोलीलाई एरपोर्टमा स्वागत गरियो । तवरेज आलमका अनुसार जोली आफ्नो पारिवारिक तथा सामाजिक भेटघाटको लागी नेपाल आएका हुन्

नेपाल–भारत डिजिटल भुक्तानी सेवा सञ्चालनमा आउन ६ महिना लाग्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न चारदिने भारत भ्रमणमा सम्झौता भएको नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानी सेवा सञ्चालनमा आउन केही समय लाग्ने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच भएको सम्झौता कार्यान्वयन हुन

जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी मोदी स्वदेश फर्कँदै

नयाँ दिल्ली  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कँदैछन् । जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार जापानको हिरोसिमा प्रस्थान गरेका मोदीले त्यहाँ रहँदा अमेरिकी राष्ट्रपतिलगायत

जम्मु काश्मिरमा भारतीय सेना माथि हमला, पाँच सैनिकको मृत्यु

नयाँदिल्ली । भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो । भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो भारतमा

नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन् । विहारको राजधानी पटनाबाट एक सय

भारतमा कोरोना संक्रमित बढेपछि आकस्मिक बैठक

नयाँदिल्ली। भारतमा कोरोना संक्रमितको संख्या बढे पछि केन्द्रिय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री डा मनसुख मण्डवियाले देशमा कोभिड मामिलाको बृद्धि भएको भन्दै आज सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा गरी बैठक आब्हान गरेका हुन्। स्वास्थ्य

कुल पोष्ट : 266