नागरिक पोष्ट News

एकीकृत विकास र सुशासनका पर्याय बनेका अध्यक्ष राउत ,जो संग छ चनपालाई नै कायापलट गर्न सक्ने भिजन 

काठमाडौँ - देशकै सबै भन्दा ठुलो नगरपालिका चन्द्रागिरी नगरपालिका को वडा नम्बर १५ का वर्तमान अध्यक्ष हुन् उत्तम बहादुर राउत  ।  २०७४  सालमा सम्पन्न स्थानीय निर्बाचनमा यस वडाका अध्यक्ष राउतले अत्यधिक मतले जित्दै अहिले वडा अध्यक्षको रुपमा जनताको सेवा गरिरहेका छन् ।  बढ्दो जनसंख्या संगै वडाको पुर्बधार

वडाबासीका बीच लोकप्रिय अध्यक्ष , जो आफै खटिन्छन दैनिक फिल्डमै 

काठमाडौँ - देशकै सबै भन्दा ठुलो नगरपालिका चन्द्रागिरी नगरपालिका को एक पुरानो बस्ति रहेको वडा हो , वडा नम्बर दस ।  २०७४  सालमा सम्पन्न स्थानीय निर्बाचनमा यस वडाका अध्यक्ष गोपाल कृष्ण महर्जनले अत्यधिक मतले जित्दै अहिले वडा अध्यक्षको रुपमा जनताको सेवा गरिरहेका छन् ।  बढ्दो जनसंख्या संगै वडाको पुर्बधार

देशका २ सय ९३ नगरमध्ये ७ उत्कृष्ट

काठमाडौं । नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । २९औं बाषिर्क उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो । देशभरि रहेका २ सय ९३ नगरहरुमध्ये मूल्यांकन र्फम भरेका १ सय ५० नगरबाट ७ उत्कृष्ट छानिएको हो । संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह

गरिव घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत तथ्याङ्क संकलन कार्य सुरु

काठमाडौं । तारकेश्वर नगरपालिकामा गरिव घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत तथ्याङ्क संकलन कार्य सुरु भएको छ । नगरपालिकाको ११ ओटै वडामा गणकहरुबाट तथ्याङ्क संकलन सुरु भएको छ । नगर र वडाबाट प्रर्याप्त मात्रामा प्रचार र वडा कार्यालयहरुले टोल विकास समिति, महिला समूह, युवा क्लव र विभिन्न संघरसंस्थाहरुलाई गरिव

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ को मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका वडा नं. ९ मनमैजु बस्ने बागलुङ खुङ्ला गाउँपालिका–८ घर भएका ३९ वर्षीय युवराज कँडेललगायत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त घरमा जुवातास

वडाबासीको सेवामा एक कदम अगाडी छन् ,महानगर 13 का जनप्रतिनिधि 

काठमाडौँ - देशको राजधानी काठमाडौँ मा अबस्थित काठमाडौँ महानगरपालिका को 13 नम्बर वडा वडाबासीको सेवामा एक कदम अगाडी रहेको अध्यक्ष धुर्ब नारायण मानन्धरले दाबि गर्नु भएको छ।  नागरिक पोस्ट संग कुराकानी गर्दै अध्यक्ष मानन्धरले वडाले आबस्यकता हेरेर जनताले माग गर्नु पूर्व नै आफुहरु विकास लिएर जनताको घरघरमा अनि

हिज्जे प्रतियोगितामा हिम रश्मी हाई स्कुल प्रथम

काठमााडौं । प्यावसन तारकेश्वर नगरको आयोजनामा आज भएको १ दिने हिज्जे प्रतियोगितामा हिम रश्मी हाई स्कुल प्रथम भएको छ । त्यस्तै पद्य चक्र सेकेण्डरी स्कुल दितिय स्थान हासिल गरी ट्रफी प्राप्त गरेको छ । तृतिय स्थानमा न्यू इरा सेकेण्डरी स्कुलले ट्रफी प्राप्त गरेको छ । चौंथो स्थानमा कौशल इङ्लीस बोर्डिङ सेकेण्डरी

तारकेश्वर नगरपालिकालाई आधारभूत तह शैक्षिक सुनिश्चितता भएको नगरपालिका घोषणा

काठमाडौं । तारकेश्वर नगरपालिकाले गर्यो आधारभूत तह शैक्षिक सुनिश्चितता भएको नगरपालिका घोषणा गरेको छ। नगर प्रमुख रामेश्वर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भवानी डोटेल धितालले शैक्षिक सुनिश्चितता कार्यक्रममा सम्मानित व्यक्तिहरुलाई धन्यवाद प्रकट गर्नुभएको हो। कार्यक्रममा प्रमुख प्रशासकिय

प्याब्सन तारकेश्वरले भोली हिज्जे प्रतियोगिता गर्ने

काठमाडौ । प्याब्सन तारकेश्वरले भोली हिज्जे प्रतियोगिता गर्ने भएको छ । लालिगुरास नेशनल एकेडेमीको प्राङगणमा आज पत्रकार सम्मेलन गरेर हिज्जे प्रतियोगिताको तयारी पुरा भएको अतिरित्त विभागका प्रमुख गोपाल वुढाथोकीले बताउनुभयो । प्यावसन तारकेश्वरले वर्षभरी गर्ने अतिरिक्त क्रियाकलाप अन्तर्गत भाृली तारकेश्वर

गोदावरी नगरपालिकाको नगर गौरव योजना अन्तरगत प्रशासकिय भवन निर्माण कार्य सम्पन्न

ललितपुर । गोदावरी नगरपालिकाको नगर गौरव योजना अन्तरगत प्रशासकिय भवन निर्माण कार्य सम्पन्न गरेको छ । नवर्निर्मित भवनको समुदघाटन फागुन २७ गते शुक्रबार नगरपालिका स्थापना दिवसको अवसरमा हुने नगरपालिकाले जानकारी दिएको छ । गोदावरी नगरपालिकाले प्रशासकिय भवन निर्माणका लागि २०७५ असोज २४ गते तुलसी भक्त ड्रागन–जेभिसँग

कुल पोष्ट : 471