नागरिक पोष्ट News

साउनदेखि दर्ता नभएका चलिरहेका मोबाइल पनि बन्द नहुने

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले एमडिएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको बताउनुभयो । साउन महिनाभरी मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता

इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको नेपालमा नयाँ स्मार्ट फोन ‘पोको एफ थ्री’ सार्वजनिक

काठमाडौँ -  इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा आफ्नो नयाँ स्मार्ट फोन ‘पोको एफ थ्री’ सार्वजनिक गरेको छ । तीन वटा कलर भ्येरिएन्ट आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लूमा उपल्बध हुने यी स्मार्टफोन आगामी आइतबारदेखि नेपाली बजारमा उपल्बध हुने छ । कम्पनीका अनुसार अथोराइज्ड स्टोर,

प्रविधिले विश्वको संस्कृति, राजनीति तथा अर्थतन्त्रलाई नै रुपान्तरण गर्दे के हुन् ती महत्वपुर्ण प्रवीधि

सन् २००० को दशकका सुरुवाती वर्षहरु प्रविधि क्षेत्रका लागि खासै उत्साहप्रद रहेनन् । सुरुवातमै Y2Z अर्थात् मिलेनियम बग नामक कम्प्युटर भाइरसले विश्वभरको कम्प्युटर प्रणालीलाई तहसनहस बनायो । इन्टरनेटको विस्तार तथा प्रयोगमा भएको वृद्धिसँगै इन्टरनेट उद्योगको बजार मूल्यमा भएको अस्वभाविक बढोत्तरी (डट कम बबल)

नेशनल आइसीटी अवार्ड २०२१ बाट कुसुम लामा पुरस्कृत

बैंक तथा वित्तीय संस्थालाई डिजिटलाइजेशन गर्नमा महत्वपूर्ण भूमिका निभाउने प्रभु टेक्नोलोजीका कुसुम लामालाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एकलाख नगद रासी सहित नेशनल आइसीटी अवार्ड २०२१ बाट पुरस्कृत गरेको छ । लामाले नेपालको बैंक वित्त तथा सहकारी क्षेत्रलाई डिजिटलाइजेशन गर्नमा नेतृत्वदायि

नेपाल टेलिकमले आफ्नो अप्टिकल फाइबर नेटवर्कको पूवार्धार अन्य कम्पनीले पनि सहप्रयोग गर्न सक्नेगरी निर्णय गरेको छ

काठमाडौं । नेपाल टेलिकमले आफ्नो अप्टिकल फाइबर नेटवर्कको पूवार्धार अन्य कम्पनीले पनि सहप्रयोग गर्न सक्नेगरी निर्णय गरेको छ । अघिल्लो साता बसेको नेपाल टेलिकम बोर्ड बैठकले यो विषयमा निर्णय लिएको हो । योसँगै अब अन्य टेलिकम तथा इन्टरेनेट सेवाप्रदायक कम्पनीले टेलिकमको फाइबर नेटवर्कको पूर्वाधार सहप्रयोगको

पब्जी मोबाइल च्याम्पियनशिप २०२१ का लागि रजिस्ट्रेशन सुरु

काठमाडौं । पब्जी मोबाइल च्याम्पियनशिप २०२१ का लागि रजिस्ट्रेशन सुरु भएको छ । नेपालकै ठूलो पब्जी मोबाइल च्याम्पियनशिपको रूपमा आयोजना हुन लागेको यो प्रतियोगितामा ६ सयभन्दा बढी टिमकाे आवेदन पर्ने अनुमान गरिएको छ । यो च्याम्पियनशिपको प्रायोजन टिभीएस मोटर कम्पनीले गरेको छ । टीभीएस मोटर कम्पनीको ब्लुटुथ

सातै प्रदेशमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन बन्ने

काठमाडौं । सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन बन्ने भएका छ । नेपाल विद्युत प्राधिकरणका अनुसार स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ । चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ । काठमाडौँ उपत्यकामा

सरकारले सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गर्ने

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार वितरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न ५ विधामा आवेदन दिन एक सूचना जारी गरेको हो । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास

सरकारले फाइभजी इन्टरनेट सेवा परीक्षणको तयारी अघि बढाएको छ

काठमाडौं, ३१ चैत । सरकारले फाइभजी इन्टरनेट सेवा परीक्षणको तयारी अघि बढाएको छ । सोमवार काठमाडौंमा आयोजित ‘दूरसञ्चार नीतिगत बहस शृंखला’मा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले ‘फाइभजी’ सेवाको परीक्षण गर्ने निर्णय भइसकेकाले चाँडै नै परीक्षण गरिने बताएका हुन् ।मन्त्री गुरुङले नेपालमा फ्रिक्वेन्सीलाई

इकमर्श प्लेटफर्म रिचार्जरको नयाँ वर्षको अवसरमा “न्यू इयर सेल” अफर सार्वजनिक

काठमाडौं, २९ चैत । इकमर्श प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा “न्यू इयर सेल” अफर सार्वजनिक गरेको छ । मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो । देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान

कुल पोष्ट : 142