घटे फोरजी इन्टरनेट प्रयोगकर्ता
काठमाडौं, १४ साउन । पछिल्लो समय नेपालमा फोरजी इन्टरनेटका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७÷७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्यांकअनुसार
ह्वावे पी५० सार्वजनिक :हालसम्म ८० वटा मोडलका स्मार्टफोनमा हार्मोनी ओएस उपलब्ध भइसके
काठमाडौं - ह्वावेको हार्मोनी ओएस २.० सार्वजनिक भएको दुई महिना बितिसकेको छ । हार्मोनी ओएस सार्वजनिक गर्दा कम्पनीले नयाँ सिस्टम धेरैजसो स्मार्टफोनमा उपलब्ध गराउने जनाएको थियो । जसअन्तर्गत यो वर्षको अन्त्यसम्म सयभन्दा बढी मोडलमा हार्मोनी ओएस उपलब्ध हुने जनाइएको थियो । त्यहीअनुसार हालसम्म ८० वटा मोडलका
ह्वाट्सएपका सर्वाधिक लोकप्रिय र जान्नैपर्ने एक दर्जन फिचर
काठमाण्डौँ -लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप सुरु भएको १२ वर्ष पुगिसक्दा यसका प्रयोगकर्ताको संख्या २ अर्ब नाघिसकेको छ । ह्वाट्सएपका अनुसार ह्वाट्सएपमा अहिले हरेक महिना १ खर्ब मेसेज आदान प्रदान हुन्छन् । पछिल्लो समय प्राइभेसी नीतिको विवादका बाबजुत ह्वाट्सएपले प्रयोगकर्ताका लागि थुप्रै उत्कृष्ट फिचरहरु
भिभो वाई वान एस स्मार्ट फोन नेपाली बजारमा, मूल्य कति ?
काठमाडौँ - नेपाली बजारमा भिभोले वाई सिरिजको भिभो वाई वान एस स्मार्ट फोन सार्वजनिक गरेको छ । भिभोको वाई सिरिजलाई मध्यनजर गर्दै वाई सिरिजको सस्तो फोन नेपाली बजारमा ल्याइएको हो । कम्पनीका अनुसार ४०३० एमएएच ब्याट्री भएको यो फोनमा ६।२२ इन्चको हलो फुलभियु डिस्प्ले रहेको छ । अरोरा ब्लु र ओलिभ व्ल्याक गरी दुई
अब सवारीसाधनको कर अनलाइनबाट नै तिर्न सकिने
काठमाडौं - बागमती प्रदेशमा अनलाइनबाट नै सवारी साधनको कर तथा ब्लुबुक नविकरण गर्ने सेवाको शुभारम्भ गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोलमणी पौडेलको उपस्थितिमा शुक्रबारबाट उक्त सेवाको शुराम्भ गरिएको हो । यो सेवा शुभारम्भ भएसँगै यस प्रदेशका एकान्तकुना, गुजुधारा, सानो भर्याङ, भक्तपुरको सल्लाघारी,
सिमकार्ड लिन अब नागरिकता र फोटो बोकेर हिँड्नु नपर्ने
काठमाडौं - दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकता बोकेर सेवाप्रदायकको कार्यालयमा सिमकार्ड लिन जानु पर्ने व्यवस्थाको अन्त्य गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले डिजिटल केवाईसी ९नो योर कस्टमर० अर्थात ग्राहक पहिचान विवरण सम्बन्धी सिस्टम लागू गर्ने भएको हो । प्राधिकरणले
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्नने
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्न ८० करोड रुपैयाँ छुट्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट हालै मात्र स्वीकृत वार्षिक कार्यक्रममा नेपालको स्याटलाइट राख्न प्रारम्भिक तयारीस्वरुप यो बजेट छुट्याइएको हो । स्वीकृत कार्यक्रम अनुसार ग्रामीण दूरसञ्चार कोषबाट
सरकारले दूरसञ्चार क्षेत्रका तीन फरक नीतिलाई एउटै बनाउने तयारी
काठमाडौं - सरकारले दूरसञ्चार क्षेत्रका तीन फरक नीतिलाई एउटै बनाउने भएको छ । लामो समयदेखि परिमाजर्न हुन नसकेको ब्रोडब्यान्ड, दूरसञ्चार र सञ्चार तथा सूचना प्रविधि नीतिलाई एकीकृत गर्ने तयारी भएको हो । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यसलाई
आजदेखि अवैध माबाइल रोक्ने एमडीएमएस लागू
काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले हालै पूर्णरुपमा कार्यान्वयन गर्न नसकेपनि विदेशबाट भित्रने अवैध मोबाइलाई रोक्ने गरी पहिलो चरणमा यो प्रणाली लागू गरेको हो। प्राधिकरणले बिहीवार सूचना जारी गर्दै मोवाइल
नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट सञ्चालन हुने मोबाइलको आईएमईआई दर्ता अनिवार्य गर्दे
काठमाडौं - आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आ’पराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष