‘पूराना Tv, मोबाइलबाट भट्टाभट निस्किन थाल्यो सुनका पाता, सबै च’कित !
एजेन्सी – ब्रिटेनको सिक्का निर्माता रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप कम्प्युटरबाट सुन र अन्य बहुमूल्य धातु निकाल्ने प्रविधिको विश्वकै पहिलो प्रयोगको योजना सार्वजनिक गरेको हो।काम नलाग्ने पुराना विद्युतीय उपकरणहरूमध्ये २० प्रतिशत मात्रै पुर्नप्रयोग हुने आकलन गरिन्छ। रोयल मिन्टका प्रमुख
‘एमडीएमएस’ लागू नभएको भन्दै मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनको आपत्ति
काठमाडौं । अवैध मोबाईलमा रोक लगाउन मोबाईल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेको भन्दै मोबाईल फोन आयातकर्ताहरुले आपत्ति जनाएका छन्। गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली ३ महीना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा मोबाईल
नेपाल टेलिकमको अफरै अफर - डाटा र कलमा अहिलेसमकै सस्तो अफर ( भिडियो सहित )
काठमाडौँ - नेपाल टेलिकमले अटम अफर उपलब्ध गराईरहेको छ । मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटिटिएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी साे अफर उपलब्ध गराउने भएकाे हाे। याे अफर कात्तिक एकदेखि ९० दिनसम्मका लागि लागू हुने कम्पनीले बताएकाे छ। ग्राहककाे
इन्टरनेट अवरोधप्रति क्यानको आपत्ति सहितको विज्ञप्ति जारी
काठमाडौं - अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा नेपाल विद्युत प्राधिकरणले गरिरहेको अवरोधप्रति कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले खेद प्रकट गरेको छ । महासंघले आइतबार बिहानै एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । नेपाल विद्युत प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौं, विराटनगर,
कोभिड १९ मा सूचना प्रविधि र संचारकर्र्मीको भूमिका अन्र्तक्रिया कार्यक्रम सम्पन्न
- साधना बस्नेत काठमाण्डौं, कम्प्युटर एशोसिएन नेपाल महांसंघद्धारा आयोजित कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । काठमाण्डौको मैतीदेवी स्थित सन वे ईन्टरनेशनल बिजनेस स्कूलमा पत्रकार महिलाहरुको लागि क्यान महासंघको वुमेन इन आइसिटी र आइसिटी
के तपाईको नेट स्लो भयो ? हेनुहोस् फास्ट गर्ने तरीका
काठमाडौं - घरबाटै इन्टरनेटमा काम गरिरहेको वा अध्ययन गरिरहेको बेला सुस्त गतिको वाइफाइ इन्टरनेट निकै टाउको दुखाइको विषय बन्दछ । महामारीका कारण भर्चुअल बनिरहेको अहिलेको व्यवसायिक तथा शैक्षिक गतिविधिका बेला सुस्त इन्टरनेट स्पीडले तपाईको व्यवसायिक तथा शैक्षिक क्रियाकलापमै असर गर्दछ । यस्तो बेला तपाईले
अब फेसबुकको मुख्य एपबाटै भिडियो कल, मेसेन्जर नचाहिने
-भरतराज उप्रेती काठमाडौं । कोरोना भाइरस महामारी सुरु भएसँगै विश्वमा भिडियो कलिङको उच्च मागलाई ध्यानमा राख्दै फेसबुक लगायतका सोसल मिडिया कम्पनीहरुले पनि आफ्ना मेसेजिङ तथा कलिङ एपहरुमा एकपछि अर्को गर्दै नयाँ–नयाँ फिचरहरु थप गर्दै लगेका छन् । फेसबुक कम्पनीले पनि आफ्नो ह्वाट्सएप तथा मेसेन्जर एपमा
इन्स्टाग्राममा आउँदै नयाँ फिचर, स्टोरीजलाई पनि लाइक गर्न सकिने
- भरतराज उप्रेती लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्राममा एक नयाँ फिचर थप हुने भएको छ । समाचार अनुसार इन्स्टाग्रामले एक नयाँ लाइक बटन थप गर्दैछ जसबाट इन्स्टाग्राम स्टोरीजमा पनि लाइक गर्न सकिनेछ । अहिलेसम्म इन्स्टाग्राम स्टोरीजमा रिएक्ट गर्नका लागि कुनै खास बटन उपलब्ध नभएकोमा इन्स्टाग्रामले त्यसको अभाव
स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो
काठमाडौं - मूल्यवान ब्राण्डको रुपमा रहेको एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सले सन् १९७३ मा जागिरका लागि दिएको दरखास्त गत महीना झण्डै ४ करोड रुपैयाँमा विक्री भएको थियो । जागिरको लागि दरखास्त हाल्ने बेलामा स्टीभ जब्स १८ वर्षका थिए र दरखास्तको निवेदनमा उनी आफैले दस्तखत गरेका थिए । यसबाट स्टीभ जब्सका
तारकेश्वर २ काभ्रेस्थलीमा नयाँ कृषि समूहको भवन शिलान्याश हुदै
काठमाडौं - भिडिओ कन्फ्रेन्सिङ एप जुम विश्वव्यापी रुपमा डाउन भएको छ । पहिलो चरणमा अष्ट्रेलियामा देखिएको यो समस्या अहिले विश्वका धेरै मुलुकमा देखिएको छ । कोभिड–१९ कारण गरिएको लकडाउन र सामाजिक दूरी कायम गर्नु पर्दा पछिल्लो समय धरै व्यवसाय तथा शैक्षिक संस्था जुममा निर्भर भइरहेका छन् । यस्तो सयमा जुम डाउन