वर्डलिङ्कले ले नयाँ १० जीबीपीएस प्रविधिमा फाईवर टु होम नेटवर्क अपग्रेड गर्दै
काठमाडौं - वर्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क ९जिपोन० नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को साता देखी क्रमशः एक्सजीएस जिपोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोनमा
टेलिकमले घटायो लिज लाइनको शुल्क, यस्तो छ नयाँ महशुल
काठमाडौँ – नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो । इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २५००
स्मार्टफोनहरू एआईद्वारा संचालित उपकरण बन्दै
काठमाडौं - समयसँगै तीव्र रुपमा स्मार्टफोनले पनि फड्को मारेको छ त्यसै क्रममा स्मार्टफोनहरू एआईद्वारा संचालित उपकरण बन्दै गएका छन । भिभोले पनि सुलभ तथा प्रिमियम सिरिज स्मार्टफोन पोर्टफोलियोमा एआई क्यामेरा टेक्नोलोजी प्रदान गर्दै आइरहेको बताइएको छ । एआई क्यामेरा एल्गोरिदमले विषयलाई पृष्ठभूमिबाट छुट्याउछ
भिभो वाई ३३ एस बजारमा उपलब्ध
काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू कम्पनीले यसरी राखेको छ । १) शानदार क्यामेरा सेटअपः
क्यान इन्फोटेक सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता
काठमाडौं - काठमाडौंको भृकुटीमण्डपमा वैशाख ७ देखि १२ गते (६ दिन) सम्म आयोजना भएको आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आर सम्पन्न भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड १९ का कारण २ पटकसम्म स्थगित भएको थियो ।
क्यान इन्फोटेक २०२२ को ८० प्रतिशत स्टल बुकिङ्ग
काठमाडौं । आगामी बैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको ८० प्रतिशत स्टल बुकिङ्ग पुरा भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोविड १९ तथा सोहिसम्बन्धि
राष्ट्रिय आविष्कार केन्द्रका दुई जना ईन्जिनियर तालिमको लागि केन्या प्रस्थान
काठमाडौँ - राष्ट्रिय आविष्कार केन्द्रका दुई बायोमेडिकल ईन्जिनियर तालिमका लागि केन्या प्रस्थान गरेका छन । केन्द्रमा कार्यरत ईन्जिनियरहरु उमेश राई र ईलेक्ट्रोनिक ईन्जिनियर महिप के.सी. नाइरोबी, केन्यामा हुन गैरहेको भेन्टिलेटर र एनेस्थेसिया मेसिनको ट्रेनिङमा एक हप्ताको लागि आज काठमाडौँ बाट केन्या उडेका
तयार भयो बच्चा जन्माउन सक्ने रोबोट !
काठमाडौं - रोबोटबारे वैज्ञानिकहरुले नयाँ नयाँ प्रयोग गरिरहेका छन् । गत वर्ष जीवित रोबोट तयार पारेका वैज्ञानिकको समूहले अब भने रोबोटले आफूजस्तै अर्को रोबोट उत्पादन गर्नसक्ने तथ्य पत्ता लगाएका छन् । भर्मान्ट विश्वविद्यालय, टफ्टस विश्वविद्यालय र हावार्ड विश्वविद्यालयको विस इन्स्टिच्युट फर बायोलजिकली
वुमन ईन आईसिटी र पाटन जेसीसको संयुक्त आयोजनामा ३ दिने युवाहरुका लागि डिजीटल लिट्रेसी २०२१ सम्पन्न
काठमाण्डौँ - डिजीटल लिट्रेसीमा युवा पुस्ता क्यान महासंघ अन्तर्गत वुमन ईन आईसिटी र पाटन जेसीसको संयुक्त आयोजनामा ३ दिने युवाहरुका लागि डिजीटल लिट्रेसी २०२१ सम्पन्न भएको छ । विद्यार्थी भाइबहिनीहरु विच लुकेर रहेको सूचना, प्रविधि क्षेत्रका ज्ञान, कला र कौशलता प्रस्फुटित गराउने र प्रविधिको सही प्रयोग
आइफोन १२ निस्शुल्क मर्मत गरिदिने एप्पलको घोषणा
काठमाडौं - एप्पलले आइफोन १२ सिरिजका लागि निस्शुल्क सर्भिसिङ कार्यक्रमको घोषणा गरेको छ । यो निस्शुल्क मर्मत कार्यक्रम आइफोन १२ तथा आइफोन १२ प्रो मा उपलब्ध हुनेछ । आइफोन १२ सिरिजका प्रयोगकर्ताले आफ्नो आइफोनमा आवाजमा समस्या आइरहेको तथा फोनमा कुरा गर्दा आवाज नसुनिने लगायतका गुनासो गरेका छन् । प्रयोगकर्ताको