नागरिक पोष्ट News

२८औँ संस्करणको इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा

काठमाडौँ / कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा  माघ २४ देखि २९ सम्म आयोजना हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । क्यानले  काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने २८औँ संस्करणको क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको

माघ २४ गतेदेखि क्यान इन्फोटेक २०२३ आयोजना हुँदै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २८ औं संस्करण मिति २०७९ साल माघ २४ गते देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा

नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

काठमाडौं - ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० एमबीपीएस इन्टरनेट र रु १ हजार १५४ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान

इन्टरनेट सेवाप्रदायकको विद्युत लाइन काटिएको सन्दर्भमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को गम्भीर ध्यानाकर्षण

काठमाडौं - पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत लाइन काटिएको सन्दर्भमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को गम्भीर  ध्यानाकर्षण भएको छ । इन्टरनेट अहिले राज्यको अत्यावश्यक सेवा र मानव अधिकारको रुपमा स्थापित भइसकेको सन्दर्भमा जुनसुकै बहानामा सेवा बन्द

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीले जितिन्

काठमाडौं - यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य

इन्टरनेट सेवा जुनसुकै बेला डाउन हुन सक्ने तर्फ सरोकारवालाहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडौं - इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणले जथाभावी इन्टरनेटको तार काटेको भन्दै सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेको छ।  काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विद्युत प्राधिकरणले एकलौटी रुपमा बढाएको अचाक्ली पोलभाडा नतिरेको भन्दै आफूहरुलाई

क्यान महासंघमा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको महासंघको १४औं महाधिवेशनले ४३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । यसअन्तर्गत अध्यक्ष र केही विधागत सदस्य सर्वसम्मत रुपमा चयन गरिएको थियो केहीमा मतदात गरिएको थियो

आईसीटी अवार्ड २०२२ सम्पन्न : साउथ एसिया स्टार्टअप अवार्डसहित १४ विधामा अवार्ड वितरण

काठमाण्डौ । सातौँ संस्करणको आईसीटी अवार्ड २०२२ काठमाण्डौमा सम्पन्न भएको छ। एक हजार बढी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजना भएको ग्रान्ड फिनाले कार्यक्रममा साउथ एसिया स्टार्टअप आईसीटी अवार्डसहित १४ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको छ। लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी

मुनि बहादुर शाक्य र विनोद ढकाल आइसिटी नागरिक सम्मान २०७९ बाट सम्मानित

 काठमाडौं । राष्ट्रिय प्रेस क्लब नेपालको ३८ औं वार्षिकोत्सव समारोहमा आईसटी क्षेत्रका दुई व्यक्ति सम्मानित भएका छन् । कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा आयोजना गरिएको थियो । कम्प्युटर आविष्कार क्षेत्रमा ४ दशकभन्दा लामो समय अनवरत लागिरहेका कम्प्युटर विज्ञ मुनि बहादुर शाक्यलाई आइसिटी

नेपाल बन्छ, जब नेपालमै बनाईन्छ - चिरञ्जिविअधिकारी, क्यान अध्यक्षका प्रत्यासी

काठमाडौं । देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ। सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन्। आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं। विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका

कुल पोष्ट : 142