नागरिक पोष्ट News

ब्रदर केन्द्रको अत्याधुनिक प्रिन्टिङ, सिलाई, र स्क्यानिङ प्रविधिहरू प्रदर्शन

काठमाडौं । सागर समूह, २८ वर्ष भन्दा बढीको अनुुभव बोगेको एक विश्वसनीय र आधिकारिक वितरक केन्द्र हो । ब्रदर केन्द्रको आफ्नो अनुभवको घोषणा गर्न पाउँदा गर्व छ, साथै यो केन्द्र मुद्रण, सिलाई, र स्क्यानिङ प्रविधिहरूमा नवीनतम आविष्कारहरू अन्वेषण गर्ने क्रान्तिकारी हब हो। यो ऐतिहासिक कार्यक्रम नोभेम्बर २,२०२३

साईबर सुरक्षा सम्बन्धी सम्मेलन तथा सेमीनार कार्यक्रम सेफर्ड कलेजमा हुने

काठमाडौं ।  सेफर्ड कलेजमा यही भाद्र २९ गते शुक्रबार साइवर सुरक्षा विषयक प्रेस सम्मेलन तथा सेमीनार हुने भएको छ । साइवर अपराध बिरद्धको सचेतना गराउने उद्देश्य अनुरुप साइवर सुरक्षा बारेको उक्त सम्मेलन हुन लागेको हो । प्रेस सम्मेलन तथा सेमिनार कार्यक्रममा साइवर विज्ञ तथा प्रशिक्षकले बढ्दो साइवर अपराध, डिजिटल

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ

काठमाण्डौँ  । सरकारले (राष्ट्रिय साइबर सुरक्षा नीति) साइबर सुरक्षा र मुद्रा परिचलन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ९ओपीएमसीएम० मा हालै बसेको मन्त्रिपरिषद्को बैठकले देशको साइबर परिदृश्यको संरक्षण र आर्थिक पूर्वाधारलाई सुदृढ गर्ने सरकारको प्रतिबद्धता

सूचना प्रविधिमा महिला सहभागिताको महत्वबारे सूचना प्रविधिमन्त्री रेखा शर्मालाई ज्ञापनपत्र - क्यान महासंघ, सूचना प्रविधिमा महिला समिति

काठमाडौं ।  क्यान महासंघ, सूचना प्रविधिमा महिला समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई ज्ञापनपत्र बुुझाएको छ । सूचना प्रविधिमा महिला सहभागिताको महत्वबारे सचेतना कार्यक्रम चलाउनुपर्ने, मेन्टरशीप र नेटवर्किङका अवसर उपलब्धि गराउनुपर्ने, विविधता र समावेशीकरणलाई प्रवर्धन गरी महिलाका

साइवर सुरक्षा चेतनामुलक कार्यक्रम ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न, २०० जना बिद्याार्थीहरुलाई सीम कार्ड निःशुल्क बितरण

काठमाण्डौँ  । नेपाल टेलिकमको सहकार्यमा आईसिटी पत्रकार विकास मञ्च ले एक दिने साइवर सुरक्षा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ग्रामीण आदर्श क्याम्पस, नेपालटारमा मिति २०८० साल सााउन २६ गते शुक्रबार भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालका प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको विज्ञमा

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ । संस्कृत, पयटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको यो कार्यालययले रचना दर्ता अन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा पेश भएका कागजात लगायतको अध्ययनका तथा प्रमाणीकरणका

अनम्याच्ड प्रोटेक्सन विथ कास्परस्काइको ३ नयाँ सेक्युरिटी प्रडक्ट नेपाली बजारमा

काठमाडौं । नेपालमा बढ्दो साइबर सुरक्षाको जोखिमलाई मध्येनजर गर्दै कास्परस्काइ साइबर सुरक्षा समाधानमा नेक्स्ट जेनेरेसन साइबरसेक्युरिटी सोलुसन: अनम्याच्ड प्रोटेक्सन विथ कास्परस्काइ ल्याएको छ। विगत २८ वर्षदेखि विभिन्न साइबर सुरक्षा समाधानहरु प्रदान गर्दै आएको सागर ग्रुपले क्यास्परस्की ल्याबका नयाँ

ज्ञान विकास आधारभुत विद्यालयका विद्यार्थीहरु,शिक्षकशिक्षीकाहरु र अभिभावकहरुलाई साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम

काठमाण्डौँ  । काठमाण्डौँ महानगरपालिका वडा नं. ३० को सहकार्य तथा आईसिटी पत्रकार विकास मञ्चको आयोजनामा श्री ज्ञान विकास आधारभुत विद्यालयका विद्यार्थीहरु,शिक्षकशिक्षीकाहरु र अभिभावकहरुलाई एक दिने साईबर सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ । कार्यक्रममा हिक्षक शिक्षीकाहरु,अभिभाबकहरु,विद्यार्थीहरु,पत्रकार

नेपाल टेलिकमको सहयोगमा मनमैजु माध्यमिक विद्यालयमा साईबर सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौँ, बालाजु प्रहरी वृत्तको साझेदारी र नेपाल टेलिकमको सहयोगमा आईसिटी पत्रकार विकास मञ्चले C.S. I Tech ( सिएसआइए टेक) Institute को सहकार्यमा मनमैजुु विद्यालयमा एक दिने साईबर सुुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तारकेश्वर नगरपालिका स्थित मनमैजु माध्यमिक बिद्यालयमा मिति २०८० साल जेष्ठ

जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सुरू, सातै प्रदेशमा आयोजना हुँदै

जुम्ला । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिहीबारदेखि जुम्लाबाट सुरू गरेको छ । पहिलो कार्यक्रमको रुपमा कर्णाली प्रदेशको जुम्लाबाट कार्यक्रमको औपचारिक सुरुवात भएको हो । जुम्लाको होटल कान्जिरोवामा भएको एक विशेष कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला

कुल पोष्ट : 142